समुह अनुसार हेर्नसहोस

Banner

मुसिकोटवासीलाई निःशुल्क रगत उपलब्ध गराउन सम्झौता

सूर्य सुनार चैत्र १९, गुल्मी मुसिकोट नगरपालिकाका बासिन्दाका निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको छ । मुसिकोट नगरपालिकाले रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरीे रुपन्देही र भैरहवाका अस्पतालहरुमा उपचार गर्दा आवश्यक पर्ने रगत र रगतजन्य…

मुक्ति समाज गुल्मीको आठौं जिल्ला सम्मेलन चैत्र २९ र ३० मा आयोजना हुने

फागुन २४, गुल्मी नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी गुल्मीको वैठक सम्पन्न भएको छ । आज सम्पन्न वैठकले मुक्ति समाजले गुल्मी जिल्लामा संगठन सुदृढीकरण विशेष अभियानको शुभारम्भ गर्नुका साथै संगठनको आठौं जिल्ला सम्मेलन २०८१ चैत्र २९…

गुल्मीको मुसिकोट नगरपालिकाद्धारा नारी दिवसमा नौँ जना कर्मचारी सम्मानित

सूर्य सुनार फागुन २४, गुल्मी गुल्मीको मुसिकोट नगरपालिकाले ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा दलित तथा अल्पसंख्यक महिला शिक्षक र कर्मचारीलाई सम्मान गरेको छ । नगरपालिका भित्र रहेका स्थायी कर्मचारीलाई नगरपालिकाले शनिबार नगरपालिकाको…

चन्द्रकोट गाउँपालिकामा नगर प्रहरी सेवाका नव नियुक्त जवानलाई स्वागत तथा बधाई

महेश बोहरा फागुन २१, गुल्मी, चन्द्रकोट –  गुल्मीको चन्द्रकोट गाउँपालिकामा नव नियुक्त नगर प्रहरी जवान तथा सहयोगीलाई विशेष कार्यक्रममार्फत स्वागत तथा बधाई प्रदान गरिएको छ। गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीको अध्यक्षतामा सम्पन्न उक्त…

शान्तिपुर बजार अनुगमन : ४० हजार रुपैयाँका म्याद गुज्रिएका सामान नष्ट

महेश बोहरा । गुल्मी, २०८१ फागुन २० – उपभोक्ताको स्वास्थ्य तथा सुरक्षालाई प्राथमिकता दिँदै चन्द्रकोट गाउँपालिका अन्तर्गत शान्तिपुर बजारमा सरकारी तथा स्थानीय निकायहरूको संयुक्त टोलीद्वारा बजार अनुगमन सम्पन्न गरिएको छ। अनुगमन टोलीले खाद्य…

गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट ५२५ जना लाभाम्वित

सूर्य सुनार फागुन १७, गुल्मी गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा रोटरी क्लब अफ रेसुङ्गा गुल्मीले निःशुल्क एक दिने स्वास्थ्य शिविर संचालन सम्पन्न गरेको छ । निःशुल्क स्वास्थ्य शिविरबाट ५२५ जना नागरिक लाभाम्वित भएका छन् । शनिबार महेन्द्र…

फिनल्यान्डमा महाशिवरात्रि विशेष कार्यक्रम सम्पन्न

महेश बोहरा, फागुन १६ । विभिन्न पेशा तथा व्यवसायका सिलसिलामा विदेशमा रहेर पनि नेपालीहरू सामाजिक, सांस्कृतिक तथा धार्मिक गतिविधिमा सक्रिय रहेका छन् । नेपाली कला, संस्कृति, धर्म, र परम्परालाई बचाइराख्ने प्रयासस्वरूप फिनल्यान्डमा रहेका नेपाली…

गुल्मीमा विद्यार्थीहरु पढ्दै कमाउदै, प्रभावकारी बन्दै कार्यक्रम

सूर्य सुनार फागुन १६, गुल्मी गुल्मीमा पछिल्लो समय विद्यार्थीहरु अध्ययन संगै श्रम संग जोडिएका छन् । कतिपय स्थानीय सरकारले पढ्दै कमाउँदै कार्यक्रम विद्यालयमा लागु गरेर समेत विद्यार्थीहरुलाई श्रम संग जोडेका छन् । गुल्मी जिल्लाको मालिका…

गुल्मीमा नाबालिका जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

सूर्य सुनार फागुन, १५ गुल्मी गुल्मीमा नाबालिकालाई जबर्जस्ती करणी आरोपमा एक जना पुरुष पक्राउ परेका छन् । जिल्लाको रूरूक्षेत्र गाउँपालिका वडानम्बर– १ बस्ने ५७ वर्षका फर्सुराम पौडेललाई नाबालका आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय…

गुल्मीमा मगर दिवस अवसरमा सडकमै खाना महोत्सव

अनिल खत्री फागुन १५, गुल्मी गुल्मी जिल्ला सदरमुकाम तम्घासमा ४३ औं मगर दिवसको अवसरमा तम्घास बजारमा सडकमै खाना महोत्सवको अयोजना गरेर मनाइएको छ । नेपाल मगर महिला संघ गुल्मीको अयोजना र मगर विद्यार्थी संघको सह–आयोजना गरेर दिवस मनाइएको हो ।…