समुह अनुसार हेर्नसहोस
Banner
गुल्मीको चन्द्रकोट गाउँपालिकामा मंसिर २५ गते सार्बजनिक विदा
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले मंसिर २५ गते सोमबार पालिकाभरमा सार्वजनिक विदा दिएको छ । चन्द्रकोट क्षेत्रको ऐतिहासिक, धार्मिक एंव साँस्कृतिक महत्व बोकेको बालाचतुर्दशी / शतबीज छर्ने पर्वको असरमा सार्वजनिक विदा दिएको गाउँपालिकाका…
गुल्मीमा प्रेस काउन्सिलको आचारसंहिता जागरण कार्यक्रम
प्रेस काउन्सिल नेपालले गुल्मीमा पत्रकारसँग पत्रकारिता आचार संहिता जागरण कार्यक्रम गरेको छ । नेपाल पत्रकार महासंघ गुल्मीको संयोजनमा काउन्सिलले आयोजना गरेको जागरण कार्यक्रमम पत्रकारलाई पत्रकारिता अन्तर्गत गर्न हुने र गर्न नहुने कुराको बारेमा…
चन्द्रकोटले मनायो २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस
चन्द्रकोट गाउँपालिका गुल्मीले मंगलबार २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ । “स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास“ भन्ने मूल नाराका साथ २० औं महिला सामुदायिक स्वास्थ्य…
मंसिर २० गते गुल्मीको वामीटक्सारमा एमाले अध्यक्ष ओली आउने
अनिल खत्री मंसिर १७ गुल्मी
नेकपा एमाले अध्यक्ष केपाी शर्मा ओली मंसिर २० गते गुल्मी आउने भएका छन् । समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत वैतडीको झँुलाघाटदेखी पाँचथरको चिवाभन्ज्याङ सम्मको यात्राको कार्यक्रमको शिलसिलामा मंसिर २० गते मुसिकोट…
गुल्मीमा ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो
सूर्य सुनार मंसिर १७ गुल्मी
गुल्मीमा ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । आइतबार सदरमुकाम तम्घासमा उक्त दिवस मनाइएको हो ।
लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालको प्रमुख आतिथ्यमा र नेपाल अपाङ्ग एकता समाज र आशा अपाङ्ग केन्द्र…
नागरिकको घर आँगनमा सेवा प्रवाह गर्न चन्द्रकोटको शिविर : नागरिकले पाए सुविधा
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नागरिकको घरघरमा पुगी एकै पटक धेरै सेवा सुविधा तथा परामर्श दिने उद्देश्यले एकीकृत घुम्ती शिविर सञ्चालन गरिरहेको छ । गाउँपालिकाबाट प्रदान गरिने सेवा वडा बाटै पाए पछि नागरिक पनि खुसी भएका छन ।…
मुसिकोट नगरपालिकामा च्याउ खेती सम्बन्धी तालिम प्रदान
सुर्य सुनार मंसिर १६ गुल्मी
मुसिकोट नगरपालिका ८ ले ४० जना किसानलाई च्याउ खेती प्रविधी तालिम प्रदान गरेको छ । आर्थिक वर्ष २०८०÷ ०८१ को नीति तथा कार्यक्रम अनुसार उक्त कार्यक्रम गरिएको वडाध्यक्ष रमेश विश्वकर्माले जानकारी दिए ।
वडा भित्र…
गुल्मीमा एम्बुलेन्स प्रयोगविहीन हुने संख्या बढदै
अनिल खत्री मंसिर १५ गुल्मी
एम्बुलेन्स खरिद र बिक्रीसम्बन्धी उचित नीति नहुँदा गुल्मीमा धेरै एम्बुलेन्स प्रयोगविहीन बनेका छन् । विभिन्न संघ संस्थाले विभिन्न समयमा बिरामी बोक्ने उद्देश्यले खरिद गरेका एम्बुलेन्स हाल प्रयोगबिहीन अवस्थामा…
गुल्मीमा राहदानी लिनेको संख्या दोब्बरले बृद्धि
अनिल खत्री मंसिर १५ गुल्मी
गुल्मी जिल्लामा राहदानी लिनेहरुको संख्या दैनिक जसो बढदै जाँदा सेवाप्रवाहमा समेत समस्या हुँदै आएको छ । अहिले दैनिक जसो २ सय जनाले राहदानी लिनको लागि दैनिक लाइनमा बस्ने गरेका छन् ।
गुल्मी जिल्लामा सरदर ४० देखि…
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको तयारीमा लाग्न गुल्मीका कार्यकर्तालाई एमाले नेता…
सूर्य सुनार मंसिर १४, गुल्मी
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको आमसभामा केन्द्रित रहन नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम् गुल्मी जिल्ला इन्चार्ज सूर्य थापाले जिल्लाका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।…