समुह अनुसार हेर्नसहोस
Banner
विपि स्मृति दिवसको अवसरमा सरसफाई कार्यक्रम
अजय खड्का
साउन ०६, गुल्मी ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति गुल्मीले तम्घासमा सरसफाई कार्यक्रम गरेको छ । जननायक वी.पि कोइरालाको ४१ औ स्मृति दिवसको अवसरको तम्घास लगाएत चिदिचौर खेल मैदान सरसफाई गरेको छ । चिदिचौर खेलमैदान सरसफाईका क्रममा…
महेन्द्र माविमा प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशन
साउन ५, गुल्मी महेन्द्र माध्यमिक विद्यालय रेसुङ्गा नगरपालिका १ तम्घास गुल्मीमा शैक्षिक वर्ष २०८० सालको प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशन, निःशुल्क पाठ्यपुस्तक, दलित छात्रवृत्ति, छात्रा छात्रवृत्ति रकम वितरण एवं अभिभावक भेला…
प्रेस युनियन गुल्मीमा केन्द्रिय अध्यक्षले नै चयन गरेको नेतृत्व विवादमा , असन्तुष्ट बहुमत सदस्यद्धारा…
साउन ५, गुल्मीः नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिब लम्सालले घोषण गरेको गुल्मी जिल्लाको कार्यसमिति विरुद्ध असन्तुष्ट बहुमत सदस्यले अर्को कार्यसमिति घोषण गरेका छन् ।
बिहीबार नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्साल आफैले…
मालिकाको आलु प्याकेजिङ्ग गरेर बजार ल्याइदै
अनिल खत्री साउन ४, गुल्मी
गुल्मी जिल्लाको मालिका गाउँपालिकाको अर्खाबाङ्गमा उत्पादन भएको रैथाने आलुलाई ब्राण्ड लेवल र प्याकेज गरेर बजारमा ल्याइएको छ । परम्परात रुपमा पुरानै शैलिमा उत्पादन हुँदै आएको स्थानीय जातको आलुलाई व्यवस्थित रुपमा…
तुराङ बहुप्राबिधिक शिक्षालयद्धारा डिप्लोमा इन एग्रीकल्चर तर्फ पशु बिज्ञान विषय पठनपाठन सुरु गर्ने
साउन ०३, गुल्मी
तुराङ बहुप्राबिधिक शिक्षालयले यस बर्ष देखि ३ बर्षे डिप्लोमा इन एग्रीकल्चर तर्फ पशु बिज्ञान विषयको कार्यक्रम पठनपाठन शुरूवात गर्ने भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा न ८ मजुवामा रहेको प्राबिधिक शिक्षा तथा ब्याबसायिक…
गुल्मीमा राहदानी लिनेको संख्या दोब्बरले बृद्धि
३ साउन, गुल्मी । पछिल्लो तीन बर्षयता गुल्मीमा राहदानी बनाउनेको संख्या ह्वात्तै बढ.गुल्मीमा आर्थिक वर्ष ०७९÷०८० मा राहदानी लिने संख्यामा बृद्धि भएको छ । जसले गर्दा राजस्व संकलनमा पनि बृद्धि भएको हो ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले बुधबार…
कालोपत्रे गरिएको तम्घास सिमलटारी सडक जीर्ण बन्दै
अनिल खत्री २ साउन, गुल्मी । गुल्मी जिल्लाको मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास सिमलटारी सडक खण्ड जीर्ण बन्न थालेको छ । सडकको तम्घासदेखि सिमलटारीसम्म कालोपत्रे गरिएको छ । तर अहिले सहायक सडक बिस्तारको क्रममा राजमार्ग जीर्ण बन्न थालेको हो ।…
गुल्मीको रेसुङ्गामा एक महिने साउने मेला सुरु
अनिल खत्री
१ साउन, गुल्मी । धार्मिक तथा ऐतिहासिक पर्यटकिय स्थलको प्रचार प्रसार गर्न गुल्मीको ऐतिहासिक तपोभुमी रेसुङ्गामा मेला सुरु भएको छ । गुल्मीको सदरमुकाम तम्घास अग्लो शिरमा पर्ने रेसुङ्गामा बिगतका वर्षहरुमा जस्तै यस वर्षपनि मन्दीर…
जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीनको मृत्यु
रोल्पा जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पा लुङ्ग्री गाउँपालिका–५ काला पोखराका ३३ वर्षीया भीमा गुरुङ र उनका छोराहरु ११ वर्षीय सुशील गुरुङ तथा ६ वर्षीय प्रेम गुरुङ रहेको जिल्ला…
रेसुंगामा यस वर्ष बलि पुजा नहुने
मनु सुनार, गुल्मी । लुम्बिनी प्रदेशकै ऐतिहासिक तथा धार्मिक पुण्यभूमि रेसुंगामा यस वर्ष बलि पुजा नहुने भएको छ । श्रावण महिनामा मलमास, दुई औंशी र पाँच सोमबार परेको हुनाले यो महिनाको आफैमा अत्यन्त ठुलो धार्मिक महत्व रहेकाले धार्मिक तथा पौराणिक…