समुह अनुसार हेर्नसहोस
Banner
कृषकको साहारा बन्दै कृषि ज्ञान केन्द्र गुल्मी
सूर्य सुनार असार ३१, गुल्मी । कृषि ज्ञान केन्द्र गुल्मी कृषकहरुको साहारा बन्दै गएको छ । पछिल्लो समय युवाहरु रोजगारीको लागि विदेश जानेको संख्या बढ्दै गइरहेको वेला कृषि ज्ञान केन्द्र गुल्मीले गाउँमै रोजगारीको वातावरण सिर्जना गर्दै आएको छ ।…
गुल्मीको मुसिकोटमा पहिलो पटक सार्वजनिक पुस्तकालय स्थापना
गुल्मी:
मुसिकोट नगरपालिकाको केन्द्र वडा नं. ७ वामीटक्सार बजारमा पहिलो पटक सार्वजनिक पुस्तकालयको स्थापना गरिएको छ। नगरपालिकाले २१० औँ भानु जयन्तीको अवसर पारेर “हाम्रो पुस्तकालय” को उद्घाटन गरेको हो।
जिपपार्क स्थित सामुदायिक भवनमा स्थापना…
गुल्मी कारागारमा स्वास्थ्कर्मी नहुँदा समस्या
सूर्य सुनार असार २९, गुल्मी राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च (मानव अधिकार एलाइन्स) जिल्ला शाखा गुल्मीले जिल्ला कारागार गुल्मीको अनुगमन गरेको छ । शुक्रबार जिल्ला कारागारभित्र कैदी बन्दीहरूले भोग्दै आएका समस्याको बारेमा टोलीले…
गुल्मी जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चतता जिल्ला घोषणा
अनिल खत्री असार २९ गुल्मी जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चतता जिल्ला घोषणा गरिएको छ । जिल्लामा १५ महिनासम्मका बालबालिकाहरुले लगाउनुपर्ने सम्पूर्ण खोपहरु पूरा भएपछि पूर्ण खोप दिगोपना सुनिश्चतता जिल्ला घोषणा गरिएको हो ।
लुम्बिनी प्रदेश…
मदाने १ अग्लुङ्गले गर्भवती महिलाको लागि नि:शुल्क एम्बुलेन्स संचालन गर्ने
मदाने गाउँपालिका १ अग्लुङ्गले गर्भवती महिलाको निम्ति नि:शुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याउने भएको छ । बिहिवार बसेको वडा कार्यपालिका बैठकले वडा भित्र सुरक्षित मातृत्व सेवा प्रदान गर्ने उदेश्यका साथ अग्लुङ्ग स्वास्थ्य चौकीमा सुत्केरी हुन…
नेकपा माओबादी केन्द्र गुल्मीद्धारा सीता दाहालको निधनप्रति दुःख व्यक्त
महेश बोहरा असार २८, गुल्मी
नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र गुल्मीले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । बिहिबार पार्टी कार्यालयमा आयोजित श्रद्धाञ्जली सभामा पार्टीका सल्लाहकार सीता दाहालको निधनप्रति दुःख व्यक्त गदै शोकाकुल…
गुल्मीमा माटो परीक्षण ल्याब स्थापना
अनिल खत्री असार २८, गुल्मी । गुल्मीमा माटो परीक्षण ल्याब स्थापना भएको छ । कृषि ज्ञान केन्द्र गुल्मीले माटो परीक्षण मिनिल्याब स्थापना गरी सञ्चालनमा ल्याएसँगै माटो परीक्षण सुरु गरिएको हो ।
गुल्मी जिल्लामा माटो परीक्षण गर्ने व्यवस्था नहुँदा…
गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु
गुल्मी । गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ नेटा सिम्लेकी बेगबहादुर बलालकी छोरी टीका बलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन…
लुम्बिनी प्रदेश अर्थमन्त्री मास्कीद्वारा बलेटक्सार चक्रपथको शिलान्यास
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ४ र ५ मा पर्ने बलेटक्सार चक्रपथको शिलान्यास गर्नुभएको छ । बुधबार मन्त्री मास्कीले सोही चक्रपथको शिलान्यास गर्दै सोही सडकको कालोपत्रेकालाथि…
आज, भोलि र पर्सि धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना
देशका धेरै ठाउँमा गएरातिदेखि पानी परिरहेको मौसमविद्ले बताएका छन् ।
आज, भोलि र पर्सि तीन दिनसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा…