समुह अनुसार हेर्नसहोस
अर्थ
तम्घास गुल्मीमा नबिल बैंकको नयाँ शाखा विस्तार
सूर्य सुनार जेठ १८, गुल्मी
नबिल बैंक लिमिटेडले गुल्मीको तम्घास मा नयाँ शाखा विस्तार गरेको छ। बिहीबार तम्घास शाखाको उद्घाटन रेसुङ्गा नगरपालिका गुल्मीका नगर प्रमुख खिलध्वज पन्थी र नबिल बैंक तम्घास शाखा प्रमुख सुरज भण्डारीले रिवन काटेर…
गुल्मीका १२ स्थानिय तहमा ४ अर्ब ५३ करोड बजेट: कुन स्थानीय तहमा कति ?
जेठ १६ गुल्मी ।
आर्थिक वर्ष २०८०/८१ को लागि संघीय सरकार बाट गुल्मीमा चार अर्ब ५३ करोड ५० लाख बजेट विनियोजन भएको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा मुसिकोट नगरपालिकामा सबै भन्दा धेरै बजेट विनियोजन भएको छ । मुसिकोट…
तम्घासका सडक धमाधम पुनः कालोपत्रे हुँदै
गुल्मीको रेसुङ्गा नगरपालिकाले सदरमुकाम तम्घास वरिपरिका सडक कालोपत्रे कार्यलाई तीव्रता दिएको छ। ‘समुन्नत रेसुङ्गा हाम्रो सान, उत्कृष्ट नगर सबैको पहिचान’ भन्ने मूल नारा बोकेको नगरले तम्घास वरिपरिका जीर्ण बनेका सडकको मर्मत र स्तरोन्नति गर्ने…
यात्रुको सहजताकाे लागि रेसुंगा विमानस्थलमा थप व्यवस्थापन
गुल्मी । यात्रुकाे सहजताकाे रेसुङ्गा विमानस्थलमा रेसुङ्गा नगरपालिकाले थप व्यवस्थापन गरेको छ । गत शुक्रबारदेखि नेपाल वायुसेवा निगमको जहाजले नियमित उडान थालेपछि नगरपालिकाले विमानस्थलमा यात्रुको सहजताको लाथि थप व्यवस्थापन गरेको हो ।…
लुम्बिनीमा नयाँ बजेटको तयारी
लुम्बिनी । लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०८०र८१ का लागि २० प्रतिशत कटौती गरेर बजेट ल्याउने तयारी गरिएको छ । आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सुरेन्द्र पाण्डेका अनुसार २० प्रतिशत बजेट कटौती गरेर आगामी वर्षको बजेट ल्याउने…
गुल्मीको रेसुङ्गा विमास्थलबाट हप्ताको २ पटक नियमित उडान हुने
गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले हप्ताको २ दिन उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले रेसुङ्गा विमानस्थलबाट हप्ताको २ दिन मंगलवार र शुक्रवार उडान गर्न पाउने अनुमति दिएको हो । रेसुङ्गा नगरपालिका र…
प्रहरी कार्यालय गुल्मी परिसरमा ५ वटा भवन उद्घाटन
जिल्ला प्रहरी कार्यालय गुल्मीको कार्यालय परिसरमा ५ वटा भवन निर्माण कार्य सम्पन्न भएका छन् । कार्यालय परिसरमा कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत निवास, ब्यारेक भवन, हिरासत कक्ष र भान्साघर निर्माण भएका हुन् ।
भवनको बिहिवार नेपाल…
बजेट तथा नीति कार्यक्रमका लागि चन्द्रकोटमा सुझाव संकलन
महेश बोहरा, बैशाख १३ गुल्मी । चन्द्रकोट गाउँपालिकाले आगामी आर्थिक बर्षका लागी बजेट तथा नीति कार्यक्रमका लागि सरोकारवालाहरूसँग रायसुझाव संकलन तथा अन्तरक्रिया गरेको छ । विभिन्न चरणमा गरिएका कार्यक्रममा विभिन्न सरोकारवालाहरुको सहभागीता रहेको…
कृषकलाई प्रोत्सान गर्न सांसद शाहीद्धारा ग्यालेक्सी कृषि फर्मको अवलोकन
चैत्र १९, गुल्मी । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा संघिय सांसद ज्ञानेन्द्र शाहीले गुल्मीको इस्मामा रहेको ग्यालेक्सी कृषि फर्मको अवलोकन गरेका छन । शुक्रबार गुल्मी आएका सांसद शाहीले इस्मा गाउँपालिका ३ गहतेमा रहेको ग्यालेक्सी कृषि…
चन्द्रकोटमा मेड्पा मार्फत कृषकलाई प्रविधि हस्तान्तरण
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा कृषकलाई आवश्यक पर्ने प्रविधि हस्तारन्तरण गरिएको छ । नेपाल सरकार उद्योग बाणीज्य तथा आपुर्ति मन्त्रालयको सहयोग तथा चन्द्रकोट गाउँपालिका गुल्मी मार्फत संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम…