समुह अनुसार हेर्नसहोस
अर्थ
अब गुल्मीका लागि जोर्तेको विकल्प ‘अर्गली–रानीमहल–तानसेन’ सडक
गुल्मी । पाल्पामा वैकल्पिक सडकको प्रयोगमा बेवास्ता गरिएको छ । हाल स्तरोन्नति भइरहेको जोर्ते सडक खण्डको विकल्पका रूपमा अर्को सडक भए पनि त्यसको प्रयोगमा भने बेवास्ता भइरहेको हो । जिल्लाको तानसेन नगरपालिका–१४ अर्गलीको अर्गली चोकबाट रानीमहल…
लुम्बिनी प्रदेश अर्थमन्त्री मास्कीद्वारा बलेटक्सार चक्रपथको शिलान्यास
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ४ र ५ मा पर्ने बलेटक्सार चक्रपथको शिलान्यास गर्नुभएको छ । बुधबार मन्त्री मास्कीले सोही चक्रपथको शिलान्यास गर्दै सोही सडकको कालोपत्रेकालाथि…
बिदेशमा १२ वर्षको कर्मपछि अहिले गाउँमै व्यावसायिक घाँस खेती
सन्तोष महतारा, गुल्मी । गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका गोपाल केसी १२ वर्ष बिदेशको कर्मपछि गाउँमै फर्केर व्यावसायिक घाँस खेती सुरु गर्नुभएको छ । उमेरले ३८ वर्ष पुग्नुभएका केसीले विगत चार वर्षदेखि घाँस खेती सुरु गरि हाल…
चन्द्रकोटका आरन व्यवसायीका लागि औजार वितरण
महेश बोहरा, असार २५ गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले आरन व्यवसायीका लागि आवश्यक पर्ने औजार वितरण गरेको छ । आइतबार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा ४१ जना परम्परागत आरन व्यवसायिहरुका औजार वितरण गरिएको हो ।
उनिहरुका…
गुल्मीमा ४ सय ८८ रोपनी बाँझो जग्गामा चक्लाबन्दी खेती सुरु
तिलाचन पाण्डे
असार २५, गुल्मीमा ४८८रोपनी बाँझो जग्गामा चक्लाबन्दी खेती सुरु गरिएको छ ।
जिल्लाका विभिन्न स्थानीय तहमा गरी कूल ४८८ रोपनी जग्गामा चक्लाबन्दी खेती गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , परियोजना कार्यन्वयन इकाई…
चन्द्रकोट ७ का बोटे समुदायका महिलाहरूलाई तालिमसंगै कृषि सामाग्री हस्तान्तरण
महेश बोहरा, असार १९,
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर ७ मा बोटेगाउँका सिमान्तकृत बोटे समुदायका महिलाहरूको लागि लक्ष्ति गरी कार्यक्रम गरिएको हो ।
नेपाल सरकार…
चन्द्रकोट गाउँपालिकाको ५१ करोड बढी बजेट सार्वजनिक
महेश बोहरा
११ असार, गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि ५१ करोड बढी बजेट प्रस्तुत गरेको छ । आइतबार पालिकाको १३ औं गाउँसभामा उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीले कुलः ५१ करोड ३० लाख ९७ हजार ४५ रुपैयाँको…
चन्द्रकोटले रैथाने वाली संरक्षण गर्ने
अनिल खत्री
७ असार, गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले रैथाने वाली संरक्षणमा विशेष ध्यान दिने भएको छ । पछिल्लो समय हाइबे्रड जातको बीउका कारण स्थानीय रैथाने वाली लोप हुने अवस्थामा पुगेको छ ।
त्यसको संरक्षणमा…
गुल्मीको रेसुङ्गाबाट साप्ताहिक दुई उडान हुने
अनिल खत्री
३० जेठ, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलबाट हप्ताको २ दिन उडान हुने भएको छ । विमानस्थलबाट नेपाल वायुसेवा निगमको जहाजलले हप्ताको एक दिन शुक्रवार मात्रै उडान गर्दै आएको थियो ।
जिल्लाबाट नियमित हवाई सेवा…
पर्यटकीय क्षेत्रको प्रचार गर्न “जाँउ हिड रेसुंगा” अभियान सुरु
जेठ २१ गुल्मी - पर्यटकीय क्षेत्र रेसुंगाको प्रचार प्रसार गर्नका लागि रेसुंगा नगरपालिकाले जाँउ हिड रेसुंगा अभियानको सुरुवात गरेको छ ।
आइतबार एक कार्यक्रमका बीच नगरप्रमुख खिलध्वज पन्थीले सो अभियानको सुरुवात गर्नुभएको हो । अभियानको सुरुवात…