समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

आर्थिक अभावले अस्पतालमा मृत्यु कुर्दै गुल्मीका आशिष

अजय खड्का                                                                  फागुन २३, गुल्मी ।                                                                 गुल्मीका आशिष विश्वकर्मा करिव गत वर्षको कार्तिकमा दुई लाख ऋण खोजेर दाङका…

तम्घासको निःशुल्क स्वास्थ्य शिविरमा म्याद सकिएको औषधि वितरण भएपछि……

२३ फागुन, गुल्मी । गत शनिबार फागुन २० गते गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले आयोजना गरेको निःशुल्क शिविरमा म्याद गएको औषधि वितरण भएको पाइएको छ । शिविरमा नगरपालिकाको आयोजना र चौराहा अस्पताल र गुल्मी अस्पतालले प्राविधिक सहयोग गरेका थिए ।…

गुल्मी अस्पतालमा खानेपानीको चरम अभाव

गुल्मी गुल्मी अस्पतालमा खानेपानीको चरम अभाव देखा परेको छ। रेसुंगा नपा–८ स्थित दोबिन्दाखोलाको मूलबाट ल्याउने गरेको मुहानमा पानी सुक्दै गएपछि अस्पतालमा खानेपानीको अभाव भएको अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेले जानकारी दिए। आफू…

राष्ट्रपति रनिङ शिल्डको उपाधि मुसिकोटलाई

गुल्मीमा सम्पन्न १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि मुसिकोट नगरपालिकाले हात पारेको छ । गत बिहिबारदेखि आइतबारसम्म संचालित प्रतियोगितामा सबैभन्दा बढी २२ स्वर्ण पदक सहित उपाधि मुसिकोटको हातमा परेको हो । मुसिकोटले १६ रजत र १२…

मुसिकोटका मृगौला पीडित खड्कालाई युएईबाट आर्थिक सहयोग

सूर्य सुनार गुल्मी गुल्मी सेवा समाज युएईले मुसिकोट नगरपालिका ३ निवासी मृगौला पिडित खिमबहादुर खड्कालाई उपचारको लागि आर्थिक सहयोग गरेको छ । गुल्मी समाज युएईका महासचिब जीवन सिंह ठकुरीको प्रस्ताव तथा संयोजकमा खड्काको उपचारको लागि आर्थिक सहयोग…

गुल्मी अस्पताल लुम्बिनी प्रदेशमै तेस्रो

गुल्मीः स्वास्थ्य सेवाका न्यूनतम मापदण्ड पूरा गरी गुल्मी अस्पताल लुम्बिनी प्रदेशमा तेस्रो भएको छ। गुल्मी अस्पतालले भौतिक संरचना अभाव भए पनि सेवा प्रवाहमा सुधार ल्याएको छ। अस्पतालले आर्थिक वर्ष २०७९।०८० को न्यूनतम सेवा मापदण्ड तथा…

गुल्मीमा गाँजा सेवन गर्नेको म्यासेन्जर ग्रुप

गुल्मी । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगका नाममा दुरुपयोग पनि उत्तिकै बढ्दै गएको छ। सामाजिक सञ्जालका विभिन्न माध्यमको प्रयोग गरेर समाजमा विकृति बढ्दै जाँदा गुल्मीमा पनि अचम्मको प्रसङ्ग बाहिरएको हो। सुन्दा अचम्म लाग्न सक्छ तर,…

स्वास्थ्य कार्यालय गुल्मीद्धारा घरमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य जाँच

सूर्य सुनार माघ ०३, गुल्मी स्वास्थ्य कार्यालय गुल्मीले घरघरमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरेको छ । जिल्लाको १२ वटा स्थानीय तहमा घरमै पुगेर जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको हो । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष…

गुल्मीमा आईटीएफ तेक्वान्दो प्रतियोगिता हुदै

२९ पुस । गुल्मीमा जिल्ला स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता संचालन हुनेभएको छ । जिल्ला आईटीएफ तेक्वान्दो संघ गुल्मीको आयोजनामा जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा शनिबार प्रतियोगिता हुन लागेको हो । शनिबार हुने जिल्ला स्तरीय…

चन्द्रकोटको दिब्रुङ्ग स्वास्थ्य चौकीमा प्रयोगशाला संचालन, स्वास्थ्य सेवा लिन सहज

महेश बोहरा, पौष २१ गुल्मी/ गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका १ सराङ्गमा पर्ने दिब्रुङ्ग स्वास्थ्य चौकीमा बिहिबार प्रयोगशाला स्थापना भएको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोग र गाउँपालिकाले कर्मचारी व्यवस्थापन गरे पछि ल्याव संचालनमा…