समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
गुल्मीमा ३३९ जना एचआइभी संक्रमित
मनु सुनार मनसुन
गुल्मी मङ्सिर २६ । गुल्मी जिल्लामा ३३९ जना एचआइभी संक्रमित रहेका छन् । जिल्ला अस्पताल गुल्मीका अनुसार रेसुंगा नगरपालिकामा ३५ जना, मुसिकोट नगरपालिकामा ३९ जना, गुल्मीदरबार गाउँपालिकामा २४ जना, छत्रकोट गाउँपालिकामा ४५ जना,…
चन्द्रकोटमा पौष १ र २ गते निःशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन हुदै
महेश बोहरा, मंसिर २६ चन्द्रकोट // गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले निःशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । नागरिकहरुको स्वास्थ्यको ख्याल राख्दै यही पौष १ र २ गते निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । गाउँपालिकाले…
इस्मामा जालपा देबीको मन्दिर बन्न सुरु
गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडानम्बर २ को छल्दीमा जालपा देबीको मन्दिर बन्ने भएको छ । ०५६ सालमा निर्माण गरिएको मन्दिर जीर्ण बनेकाले नयाँ मन्दिर बनाउन लागिएको हो ।
मन्दिरको इस्मा गाउँपालिकाका उपाध्यक्ष पार्वती कुँवरले शुक्रवार…
अटिजम पाठशालामा शिक्षक नहुँदा समस्या
अटिजम पाठशाला
रेसुङ्गा । गुल्मीमा अटिजम भएका बालबालिकालाई छुट्टै पाठशाला भए पनि शिक्षक नहुँदा समस्या देखिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका–१ मा रहेको अटिजम पाठशालामा शिक्षक नहुँदा अभिभावकहरू दिनभर पाठशालामै बस्न बाध्य छन् ।…
चन्द्रकोटमा ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो, ३५ जनालाई परिचयपत्र बितरण
गुल्मी, मंसिर १७ । गुल्मीको चन्द्रकोट गाउँपालिकामा ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर शनिबार शान्तिपुरमा अपाङ्गता भएका ब्यक्तिहरुको सवाल बिषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
अन्तरक्रिया कार्यक्रम तथा अपाङ्गता परिचयपत्र…
मौसमी फ्लुका बिरामी बढे
केही समययता कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको सङ्ख्या बढ्न थालेको छ । चिसो बढेसँगै रुघाखोकी, घाँटीको खसखस, मौसमी फ्लु र छातीमा चिसो गडेका बिरामी बढेका त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जका सहप्राध्यापक एवम्…
१ सय २८ जना विद्यार्थीलाई नि शुल्क टोपी वितरण
गुल्मीको मुसिकोट नगरपालिका ४ स्थित मुसिकोट माध्यमिक विद्यालयका १ सय २८ जना विद्यार्थीलाई नि शुल्क टोपी वितरण गरिएको छ । भुतपुर्व विद्यार्थी मुसिकोट बडागाउँ ४ सिमडाडा निवासी पबित्रा सारु बगाले र उनको छोरी कृस्मा बगाले थापाले सो विद्यालयमा…
अरिंगालको टोकाइबाट अर्घाखाँची ठाडाकी सारुको मृत्यु
अर्घाखाँची ।
शितगंगा नगरपालिका ३, ठाडा पदमीकी २१ वर्षीया रोमा सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।
बुधबार दिउँसो गाई चराउन गएकी उनलाई अरिंगालले टोकेको थियो।…
शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन
३० असोज, काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ ।
ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारसँग निकट रहेका नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले…
रेसुङ्गा हस्पिटलको अध्यक्षमा पुःन पल्ली चयन
गुल्मी मोडल हस्पिटल प्रा.लि. को १२ औ वार्षिक साधारण सभा तथा विशेष अधिवेशन शनिबार तम्घासमा सम्पन्न भएको छ । गुल्मी मोडल हस्पिटल प्रा.लि.द्धारा सञ्चालित तम्घासमा रहेको रेसुङ्गा हस्पिटलको सम्पन्न अधिवेशनले होम बहादुर पल्लीको अध्यक्षतामा ९…