समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

गुल्मीको इस्मामा एकीकृत घुम्ती शिविर संचालन, वडामै सबै सेवा पाउँदा स्थानीय खुसीले दङ्ग

चैत्र, २० गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले एकीकृत घुम्ती शिविर मार्फत वडामै सबै सेवा प्रदान गरेको छ । गाउँपालिकामा पाउने सेवाहरु वडा तहमै पाउँदा स्थानीय खुसीले दङ्ग परेका छन् । नागरिकलाई छिटो, छरितो र सस्तो सेवा प्रदान गर्नको लागि…

रुरुक्षेत्रमा एकीकृत घुम्ती शिविर सम्पन्न

हुमाकान्त पोखरेल गुल्मी, १८ चैत । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले एकीकृत घुम्ती शिविर सम्पन्न गरेको छ । गाउँपालिकाको वडा नम्बर ६ रिमुवामा सम्पन्न शिविरमा डाक्टरसहितको स्वास्थ्य सेवा, आयुर्वेद सेवा, अपाङ्गता परिचय पत्र वितरण, व्यक्तिगत…

कालिका सात बर्षदेखि मृगौला पीडित डाइलोसि गर्न आर्थिक अभाव भएपछि सहयोगको याचना

टोपलाल अर्याल गुल्मी, १० चैत कालिका दर्लामी थापा सात बर्षदेखि मृगौला पीडित छन् । बाग्लुङ्ग बडिगाड गाउँपालिका १ की ३४ बर्षीया कालिका दर्लामी थापाका दुवै मृगौला फेल भएका छन् । उनको माइत इस्मा गाउँपालिका ४ दोहली हुल हो । उनी लामो समय शिक्षक…

हिउँदे वर्षाले गुल्मीका किसानलाई राहत

अनिल खत्री ३ चैत, गुल्मी । हिउँदे वर्षाले गुल्मीका किसानलाई राहत मिलेको छ । गुल्मीलगायत छिमेकी जिल्लाहरुमा शुक्रबार दिउँसो केही बेर परेको पानीका कारण किसानलाई रातह मिलेको हो । हिउँदको समयमा पानी नपर्दा किसानहरुलाई समस्या पर्ने गरेको थियो ।…

आर्थिक अभावले अस्पतालमा मृत्यु कुर्दै गुल्मीका आशिष

अजय खड्का                                                                  फागुन २३, गुल्मी ।                                                                 गुल्मीका आशिष विश्वकर्मा करिव गत वर्षको कार्तिकमा दुई लाख ऋण खोजेर दाङका…

तम्घासको निःशुल्क स्वास्थ्य शिविरमा म्याद सकिएको औषधि वितरण भएपछि……

२३ फागुन, गुल्मी । गत शनिबार फागुन २० गते गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले आयोजना गरेको निःशुल्क शिविरमा म्याद गएको औषधि वितरण भएको पाइएको छ । शिविरमा नगरपालिकाको आयोजना र चौराहा अस्पताल र गुल्मी अस्पतालले प्राविधिक सहयोग गरेका थिए ।…

गुल्मी अस्पतालमा खानेपानीको चरम अभाव

गुल्मी गुल्मी अस्पतालमा खानेपानीको चरम अभाव देखा परेको छ। रेसुंगा नपा–८ स्थित दोबिन्दाखोलाको मूलबाट ल्याउने गरेको मुहानमा पानी सुक्दै गएपछि अस्पतालमा खानेपानीको अभाव भएको अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेले जानकारी दिए। आफू…

राष्ट्रपति रनिङ शिल्डको उपाधि मुसिकोटलाई

गुल्मीमा सम्पन्न १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि मुसिकोट नगरपालिकाले हात पारेको छ । गत बिहिबारदेखि आइतबारसम्म संचालित प्रतियोगितामा सबैभन्दा बढी २२ स्वर्ण पदक सहित उपाधि मुसिकोटको हातमा परेको हो । मुसिकोटले १६ रजत र १२…

मुसिकोटका मृगौला पीडित खड्कालाई युएईबाट आर्थिक सहयोग

सूर्य सुनार गुल्मी गुल्मी सेवा समाज युएईले मुसिकोट नगरपालिका ३ निवासी मृगौला पिडित खिमबहादुर खड्कालाई उपचारको लागि आर्थिक सहयोग गरेको छ । गुल्मी समाज युएईका महासचिब जीवन सिंह ठकुरीको प्रस्ताव तथा संयोजकमा खड्काको उपचारको लागि आर्थिक सहयोग…

गुल्मी अस्पताल लुम्बिनी प्रदेशमै तेस्रो

गुल्मीः स्वास्थ्य सेवाका न्यूनतम मापदण्ड पूरा गरी गुल्मी अस्पताल लुम्बिनी प्रदेशमा तेस्रो भएको छ। गुल्मी अस्पतालले भौतिक संरचना अभाव भए पनि सेवा प्रवाहमा सुधार ल्याएको छ। अस्पतालले आर्थिक वर्ष २०७९।०८० को न्यूनतम सेवा मापदण्ड तथा…