समुह अनुसार हेर्नसहोस

अन्तर्वार्ता

तेश्रो पुलचोक कपको उपाधी सिद्धबाबा माविको हातमा

सूर्य सुनार गुल्मी तेस्रो पुलचोक कप २०७९ को उपाधी सिद्धबाबा माध्यामिक विद्यालयले जितेको छ । गुल्मी जिल्लाको सदरम्ुकाम तम्घास संचालन भइरहेको तेस्रो पुलचोक कप २०७९ को फाइनल खेलमा सिद्धबाबा माध्यामिक विद्यालय र पालुखा माध्यामिक विद्यालय बिच…

माया एउटासँग विहे अर्कोसँग’ गर्नेसँग गठबन्धन गर्दैनौं ः प्रदीप ज्ञवाली

७ साउन, बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी चुनावमा वाम गठबन्धनको ढोका बन्द नभएको बताएका छन् । वाम गठबन्धनका लागि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कांग्रेससंगको गठबन्धन छाडेर आउनुपर्ने ज्ञवालीले बताए ।…

गुल्मीमा १ अर्ब बजेट फ्रिज

प्रेम सुनार,गुल्मी । विगतका वर्षहरुमा असार २५ गते भित्र रकम भुक्तानीसहित सबैखाले आर्थिक कारोवार बन्द भनिने र कारोबार भने असारको अन्तिम मशान्त सम्म गरिने कुरालाई ध्यानमा राखी रकम भुक्तानी दिने र पाउने आशमा बसेका धेरै जना यसपालीको आर्थिक…

जिल्ला ट्राफिक कार्यालय गुल्मीद्धारा ५७ लाख ७५ हजार ५ सय राजस्व संकलन

सुर्य सुनार, गुल्मी जिल्ला ट्राफिक कार्यालय गुल्मीद्धारा जिल्लामा ०७८÷०७९ असार मसान्त सम्म गुल्मीमा सवारी साधन कारवाहीबाट ५७ लाख ७५ हजार ५ सय राजस्व संकलन गरेको छ । यो अवधिमा ट्राफिक नियमको उल्लंघन गर्ने नौँ हजार ६ सय ६४ सवारी साधनलाई…

पृथ्वी मावि बडागाउँका शिक्षक बोम छन्तेल सम्मानित

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ३ मा रहेको पृथ्वी माध्यामिक विद्यालयका शिक्षक बोम बहादुर छन्तेल सम्मानित हुनुभएको छ । लामो समय सम्म विद्यालयमा आफ्नो समय खर्चिएका छन्तेललाई लुम्बिनी प्रदेश को सामाजिक विकास मन्त्रालयले सम्मान गरेको हो ।…

स्थानीय निर्वाचन भित्रको गाउँको विकास

पहाडी इलाका त्यस्मा पनि जिल्लाको पछिल्लो भेगको मतदानको लागि बाहिरबाट गाउँ छिर्दाको अबस्थालाई नियालेर हेर्दा विकास, निकास र विनास भन्ने कुरामा अडिएर हेर्दा विकास नभएको पनि होइन,संगै विनास पनि नभएको होइन।स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर…

राहदानीको फर्म भर्दा बढी रकम असुल्नेलाई प्रशासनले कारवाही गर्ने

जेठ १९ गुल्मीः जिल्ला प्रशासन कार्यालय गुल्मीले ई राहदानी अनलाइनको आवेदन फर्म भर्दा धेरै रकम असुल्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ । प्रशासनमा आवेदन फर्म भर्दा धेरै रकम असुल्ने गरेको गुनासो आइरहेको भन्दै ४५० भन्दा बढी रकम लिनेलाई…

गुल्मीका ११ पालिकामा कार्यपालिका सदस्य चयन

हुमाकान्त पोखरेल गुल्मी, १९ जेठ गुल्मीका ११ पालिकामा कार्यपालिका सदस्यको निर्वाचन सकिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका बाहेक सबै पालिकामा कार्यपालिका सदस्यको निर्वाचन सकिएको हो । निर्वाचन सकिएकामध्ये छ पालिकामा सर्वसम्मत र पाँचमा…

विगत १० बर्षदेखि सामुहिक व्यावसायिक आलुखेती : मनग्य आम्दानी गर्दै मुसिकोटका महिला

जेठ १९, गुल्मी –गुल्मी जिल्लाको मुसीकोट नगरपालिका ८ का कृषक विगत १० वर्ष देखी आलु खेती गर्दै आएका छन् । परम्परागत रुपमा गर्दै आएको आलु खेती सामूहिक महिलाले व्यावसायिक आलु खेती गर्दै आएका हुन् । गाउँघरमा परम्परागत शैलीमा गर्दै आएको…

पठनपाठन सुरु भएको दुई साता बित्दा समेत गुल्मीमा विद्यार्थीले पाएनन् पुस्तक

जेठ १९, गुल्मी – गुल्मी जिल्लाका प्राय विद्यालयमा जेठको पहिलो हप्तादेखि नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भएको छ ।पठनपाठन सुरु भएको दुई साता बित्दा सामुदायिक विद्यालयका विद्यार्थीले पाठ्यपुस्तक पाउन नसक्दा पठनपाठनमा समस्या भएको…