समुह अनुसार हेर्नसहोस
स्थानिय
गुल्मीमा मदन जयन्तीको अबसरमा फलफूलका वृक्षरोपण
सूर्य सुनार
१४ असार, गुल्मी । तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदन भण्डारीको जन्म जयन्तीको अबसर पारेर प्रेस चौतारी नेपाल जिल्ला शाखा गुल्मीले बिभिन्न फलफूलका वृक्षरोपण गरेको छ । जन्म जयन्तीको अबसर पारेर जिल्लाको रेसुङ्गा नगरपालिकाको…
शिक्षा कोदालीवाट क्यामेरा, कम्प्युुटर हुुदै कपि कलममा पु¥याउने कि ?
शिक्षाले विद्यार्थीमा ज्ञानको खोजी गर्ने वानीको विकास गराउन सक्नुुपर्छ । शिक्षाले विद्यालयबाट प्रदान गरिने सैद्धान्तिक सिकाइलाई वास्तविक जीवनसंग जोड्न सक्नुुपर्छ । शिक्षाले वालवालिकालाई आफ्नो व्यक्तिगत, सामाजिक तथा राष्ट्रिय समस्याको समाधान…
गुल्मीमा चोरीका घटना बढ्दै
पछिल्लो समय गुल्मीमा चोरीका घटना बढ्दै जान थालेको छ । जेठ ३२ गते सत्यवती गाउँपालिकाका बैङ्क, सहकारी लगायत घरहरू तोडफोड गरी नगद, गरगहना चोरी भयो, त्यो घटनाको दोषी पत्ता नलाग्दै कालीगण्डकीमा पनि चोरी भएको छ ।
सोमबार राती कालीगण्डकी…
गुल्मीको मदाने गाउँपालिका द्वारा ५० करोड २६ हजार बजेट सार्वजनिक : शिक्षा र स्वास्थ्य र सडक…
अजय खड्का
असार १०,गुल्मी
गुल्मीको मदाने गाउँपालिकाले आर्थिक वर्ष २०८० /०८१ को बजेट विनियोजन गरेको छ। गाउँपालिका उपाध्यक्ष सरिता खड्का केसीले ५० करोड २६ हजार रुपैयाँको बजेट गाउँसभामा पेश गरेका हुन् । यसवर्ष गाउँपालिकाले कृषि, पर्यटन ,…
गुल्मीमा वाईसीएलको संङठन विस्तार तिव्र गतिमा
जेठ २८ गुल्मी ।
नेकपा माओवादी केन्द्र निकट वाईसीएल गुल्मीले संङठन विस्तारलाई तिव्र गतिमा अघि बढाएको छ ।
शनिबार मात्रै जिल्लाका तीन वटा स्थानीय तहमा नयाँ नेतृत्व चयन गरिएको नेकपा माओवादी केन्द्र गुल्मीका सचीब अशोक थापाले…
दुर्घटना कम गर्न सडकमै सवारी साधनको चेक जाँच
गुल्मी, जेठ २१ गते । सवारी दुर्घटना कम गर्नका लागि गुल्मीमा सडकमै सवारी साधनको जाँच र चालकहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।
‘आफू बाँचौ र अरुलाई पनि वचाऔं’ भन्ने नाराका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मी, गुल्मी…
चन्द्रकोटमा ३ दिने प्राविधिक सीप विकास तालिम सम्पन्न
महेश बोहरा, जेठ १२ गुल्मी
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा ३ दिने प्राविधिक सीप विकास तालिम सम्पन्न भएको छ । नेपाल सरकार उद्योग बाणीज्य तथा आपुर्ति मन्त्रालयको सहयोग तथा चन्द्रकोट गाउँपालिका मार्फत संचालित गरिबी निवारणका…
चन्द्रकोटको १ वर्षे उपलब्धी : स्वास्थ्य बीमामा ५० प्रतिशत सहुलियत देखि पूर्वाधारमा फड्को
महेश बोहरा, जेठ ८ गुल्मी
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले आफ्नो १ वर्षे कार्यकालमा गरेका कार्यहरुको प्रगति विवरण सार्वजनिक गरेको छ । २०७९ साल बैशाखमा भएको स्थानिय तहको निर्वाचनमा विजयी भए पश्चात गाउँपालिकामा जेठ ७ गते…
गुल्मीमा ३० औं मदन आश्रित स्मृति दिवसको अबसरमा विचार गोष्ठी सम्पन्न
स्नेहा नेपाली
३ जेठ, गुल्मी । गुल्मीमा ३० औं मदन आश्रित स्मृति दिवसको अबसरमा विचार गोष्ठी सम्पन्न भएको छ । मदन आश्रित स्मृति प्रतिष्ठान गुल्मीले बुधवार नेकपा एमाले गुल्मीको पार्टी कार्यालयमा ‘वर्तमान राजनितिक अवस्थामा जबजको औचित्य र महत्व’…
थानपती निमाविको अध्यक्षमा डिबी खड्का
बैशाख २३, गुल्मी । गुल्मीको मालिका गाउँपालिका ८ स्थित थानपती निम्न माद्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा डिबी खड्का मनोनीत भएका छन ।
शिक्षाको नियम बमोजिम वडा शिक्षा समितिको सिफारिस र वडा समितिको निर्णय अनुसार खड्कालाई…