समुह अनुसार हेर्नसहोस

लुम्बिनी प्रदेश

चन्द्रकोट गाउँपालिकामा गाउँसभाको दोस्रो अधिवेशन सुरु

पौष २९, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले गाउँ सभाको दोस्रो अधिवेशन सुरु गरेको छ । बिहिबार पहिलो बैठक बसेर दोस्रो अधिवेशनको सुरु गरिएको गाउँपालिकाका अध्यक्ष युवराज केसीले जानकारी दिनुभयो । चन्द्रकोट गाउँपालिकाको सभाहल…

गुल्मी प्रशासनले टाइम कार्ड लागू गरेसंगै नागरिकलाई सहज

सूर्य सुनार पौष २८, गुल्मी जिल्ला प्रशासन कार्यालय गुल्मीले नियमित सेवा प्रवाहमा सहजता ल्याउन टाइम कार्ड प्रणाली लागु गरेको छ । कार्यालयबाट हुने सम्पूर्ण सेवामा सहजता ल्याउनका लागि जिल्ला प्रशासन कार्यालयले टाइम कार्ड लागु गरेको हो ।…

शुुभलक्ष्मी क्लिनिक तम्घासको बार्षिक अन्र्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

सूर्य सुनार पौष १७, गुल्मी शुुभलक्ष्मी क्लिनिक तम्घासले तानसेन पाल्पाको समृद्धि रिसोर्टमा बार्षिक अन्तरक्रिया तथा सम्मान कार्यक्रम शनिबार सम्पन्न गरेको छ । शुभलक्ष्मी क्लिनिकले वर्षभर गरेका कामको प्रगति तथा आगमी दिनमा गरिने भावी योजनाको…

रेसुङ्गा नगरपालिकाको पहलमा गुल्मी अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा सुरु

गुल्मी अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा रेसुङ्गा नगरपालिकाको पहलमा सुरु भएको छ । जिल्लामा हाडजोर्नी सम्बन्धी डक्टर नहुँदा सेवा लिन पाल्पा बुटवल जानुपर्ने बाध्यता थियो । तर केहि दिनदेखि गुल्मी अस्पतालमै हाडजोर्नी सेवा दिन थालिएपछि…

गुल्मीकी  २० वर्षीया विपना: चिया बेच्दै पढ्दै, मासिक ९० हजार कमाउँदै

गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुग्नुभयो । यो उमेरमा कयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुबासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ । यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन् । उहाँले…

फुटबल रङ्गशाला तीन वर्षदेखि अलपत्र

गुल्मीमा निर्माण गर्न थालिएको लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला विगत तीन वर्षदेखि अलपत्र परेको छ। जिल्लाको इस्मा गाउँपालिका–६ अम्मरपुर बुल्मचौरमा निर्माण गर्न लागिएको रङ्गशालाको पहिलो चरणको काम विसं २०७६ चैतमा सम्पन्न भए पनि दोस्रो…

अर्घाखाँचीमा श्रीमतीले गरिन् ७७ वर्षीय श्रीमानको घाँटी थिचेर हत्या

बुटवल । अर्घाखाँचीमा श्रीमतीले श्रीमानको घाँटी थिचेर हत्या गरेकी छिन्। जिल्लाको छत्रदेव गाउँपालिका–१, चिदिका तुमचौरकी लक्ष्मी नेपालीले ७७ वर्षीय श्रीमान् बलबहादुर सार्कीको हत्या गरेकी हुन्। बलबहादुर र लक्ष्मी बिच मंसिर २४ गते साँझ घरायसी…

पृथ्वी माध्यामिक विद्यालयको ६६ औँ बार्षिकोत्सव सम्पन्न, पूर्वशिक्षक र उत्कृष्ट शिक्षकहरु सम्मानित

सूर्य सुनार, मंशिर २६ गुल्मी पृथ्वी माध्यामिक विद्यालयको ६६ औँ बार्षिकोत्सव कार्यक्रम आइतबार सम्पन्न भएको छ । जिल्लाको मुसिकोट नगरपालिका ३ वडागाउँ मैदानमा रहेको पृथ्वी माध्यामिक विद्यालयले विविध कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव…

चन्द्रकोटमा ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो, ३५ जनालाई परिचयपत्र बितरण

गुल्मी, मंसिर १७ । गुल्मीको चन्द्रकोट गाउँपालिकामा  ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर शनिबार शान्तिपुरमा अपाङ्गता भएका ब्यक्तिहरुको सवाल बिषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ । अन्तरक्रिया कार्यक्रम तथा अपाङ्गता परिचयपत्र…

गुल्मी जीप दुर्घटना अपडेट – पाँचजनाको मृत्यु

गुल्मी - सत्यवती गाउँपालिकामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । सत्यवती ३ ठूलो लुम्पेकबाट कुढडाडा जादै गरेको लु ३ च ५३४० नम्बरको जीप दुर्घटना हुँदा ५१ वर्षीय झलक सोमै,५५ का टीका राहादी, ४७ का रनबहादुर सिंजापति र २५ वर्षीय मिलन…