समुह अनुसार हेर्नसहोस
समाचार
शान्तिपुर बजार अनुगमन : ४० हजार रुपैयाँका म्याद गुज्रिएका सामान नष्ट
महेश बोहरा ।
गुल्मी, २०८१ फागुन २० – उपभोक्ताको स्वास्थ्य तथा सुरक्षालाई प्राथमिकता दिँदै चन्द्रकोट गाउँपालिका अन्तर्गत शान्तिपुर बजारमा सरकारी तथा स्थानीय निकायहरूको संयुक्त टोलीद्वारा बजार अनुगमन सम्पन्न गरिएको छ। अनुगमन टोलीले खाद्य…
गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट ५२५ जना लाभाम्वित
सूर्य सुनार
फागुन १७, गुल्मी
गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा रोटरी क्लब अफ रेसुङ्गा गुल्मीले निःशुल्क एक दिने स्वास्थ्य शिविर संचालन सम्पन्न गरेको छ । निःशुल्क स्वास्थ्य शिविरबाट ५२५ जना नागरिक लाभाम्वित भएका छन् ।
शनिबार महेन्द्र…
फिनल्यान्डमा महाशिवरात्रि विशेष कार्यक्रम सम्पन्न
महेश बोहरा, फागुन १६ ।
विभिन्न पेशा तथा व्यवसायका सिलसिलामा विदेशमा रहेर पनि नेपालीहरू सामाजिक, सांस्कृतिक तथा धार्मिक गतिविधिमा सक्रिय रहेका छन् । नेपाली कला, संस्कृति, धर्म, र परम्परालाई बचाइराख्ने प्रयासस्वरूप फिनल्यान्डमा रहेका नेपाली…
गुल्मीमा विद्यार्थीहरु पढ्दै कमाउदै, प्रभावकारी बन्दै कार्यक्रम
सूर्य सुनार
फागुन १६, गुल्मी
गुल्मीमा पछिल्लो समय विद्यार्थीहरु अध्ययन संगै श्रम संग जोडिएका छन् । कतिपय स्थानीय सरकारले पढ्दै कमाउँदै कार्यक्रम विद्यालयमा लागु गरेर समेत विद्यार्थीहरुलाई श्रम संग जोडेका छन् ।
गुल्मी जिल्लाको मालिका…
गुल्मीमा नाबालिका जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
सूर्य सुनार
फागुन, १५ गुल्मी
गुल्मीमा नाबालिकालाई जबर्जस्ती करणी आरोपमा एक जना पुरुष पक्राउ परेका छन् । जिल्लाको रूरूक्षेत्र गाउँपालिका वडानम्बर– १ बस्ने ५७ वर्षका फर्सुराम पौडेललाई नाबालका आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय…
गुल्मीमा मगर दिवस अवसरमा सडकमै खाना महोत्सव
अनिल खत्री
फागुन १५, गुल्मी
गुल्मी जिल्ला सदरमुकाम तम्घासमा ४३ औं मगर दिवसको अवसरमा तम्घास बजारमा सडकमै खाना महोत्सवको अयोजना गरेर मनाइएको छ । नेपाल मगर महिला संघ गुल्मीको अयोजना र मगर विद्यार्थी संघको सह–आयोजना गरेर दिवस मनाइएको हो ।…
मुसिकोट नगरपालिका स्वास्थ्यको क्षेत्रमा अब्बल, नागरिकको घर दैलोमा सेवा
सूर्य सुनार
फागुन ९, गुल्मी गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाले भौतिक विकास संगै नागरिकको स्वास्थ्यलाई ख्याल गरी नागरिकको घर दैलोमै पुगेर सेवा प्रवाह गरेको छ । नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा जिल्लामै फरक र रचानात्मक काम गरेको छ ।
कुनै…
गुल्मी प्रशासनलाई व्हील चेयर प्रदान
सूर्य सुनार
२ फागुन, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीलाई लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसालले व्हील चेयर प्रदान गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने अशक्त तथा अपाङ्गता भएका नागरिकको सहजताका लागि एक थान व्हील चेयर…
गुल्मीमा निर्माण व्यवसायी श्रेष्ठ सम्मानित
सूर्य सुनार
फागुन २, गुल्मी
श्रेष्ठ कन्ट्रक्सनका प्रोपाइटर तथा गुल्मी निर्माण व्यवसायी महासचिब हरिकुमार श्रेष्ठ सम्मानित हुनुभएको छ ।
उहाँलाई समयमै गुणस्तरीय भवन निर्माण गरेको भन्दै जिल्लाको मालिका गाउँपालिकामा पुर्वप्रधानमन्त्री…
जनता बालनिकेतन माबिको स्वर्णमहोत्सवको चौंथो दिनका कार्यक्रमहरु सम्पन्न, भोली समापन हुने ।
महेश बोहरा, माघ ३० गुल्मी ।।
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ तुराङ्ग पिपलपाटामा जनता बालनिकेतन माध्यमिक विद्यालयको स्वर्णमहोत्सवको चौंथो दिनका कार्यक्रमहरु सम्पन्न भएका छन । माघ २७ गते देखि सुरु भएको कार्यक्रमको चौंथो…