समुह अनुसार हेर्नसहोस

समाचार

जनता बालनिकेतन माबिको स्वर्णमहोत्सवको तेश्रो दिनका कार्यक्रमहरु सम्पन्न

महेश बोहरा, माघ २९ गुल्मी ।। गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ तुराङ्ग पिपलपाटामा जनता बालनिकेतन माध्यमिक विद्यालयको स्वर्णमहोत्सवको तेश्रो दिनका कार्यक्रमहरु सम्पन्न भएका छन । माघ २७ गते देखि सुरु भएको कार्यक्रमको तेश्रो…

राष्ट्रिय युवा संघ नेपाल गुल्मीको चौंथौ पूर्ण बैठकद्धारा महत्पूर्ण ६ निर्णय

सूर्य सुनार माघ २९, गुल्मी राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी गुल्मीको चौंथौ पूर्ण बैठकले महत्पूर्ण ६ निर्णय गरेको छ । सोमबार एमाले पार्टी कार्यालय तम्घासमा सम्पन्न भएको बैठकले निर्णय गरेको हो । पालिका कमिटीको बैठक फाल्गुन महिनाको…

विद्यालयमा व्यवहारिक ज्ञान संगै प्रविधिमैत्री शिक्षा आवश्यक – मन्त्री पन्थी

सूर्य सुनार मघ २७, गुल्मी लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले व्यवहारिक ज्ञान संगै प्रविधिमैत्री शिक्षा आवश्यक रहेको बताउनुभएको छ । आइतबार गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका ८ पिपलपाटामा स्थित जनता…

महेन्द्र नमूना माविद्धारा सरस्वतीको पूजा तथा अक्षराम्भ कार्यक्रम

सूर्य सुनार माघ २२, गुल्मी गुल्मी जिल्लाको महेन्द्र नमूना माध्यामिक विद्यालयले सरस्वतीे पूजाको अवसरमा विभिन्न कार्यक्रम गरि अक्षराम्भ गरेकोे छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १ तम्घासमा रहेको विद्यालयले सरस्वतीको पूजा तथा साना…

बृहत्तर पार्टीको संलग्नतामा संबिधान संशोधन हुन्छ – एमाले उपमहासचिव  ज्ञवाली

तिलाचन पाण्डे माघ १५ गते । नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बृहत्तर पार्टीको संलग्नतामा संबिधान संशोधन हुने बताउनुभएको छ । प्रेस चौतारी नेपाल गुल्मीले सदरमुकाम तम्घासमा मङगलबार आयोजना गरेको पत्रकार भेटघाट…

स्वच्छ खानेपानी खुवाउन लुम्बिनी प्रदेश सरकार लागि परेको छ – मन्त्री कार्की

सूर्य सुनार माघ १३, गुल्मी लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सबै नागरिकलाई पुग्ने गरी स्वच्छ खानेपानी खुवाउन प्रदेश सरकार लागि परेको बताउनुभएको छ । आइतबार तम्घास बृहत् खानेपानी उपभोक्ता समितिको नवौँ…

घार्ले माविका विद्यार्थीलाई न्यानो कपडा वितरण

सूर्य सुनार माघ ९, गुल्मी गुल्मीमा जन्मदिनको फलुज खर्च कटौती गरेर विद्यालयमा जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका ३ ठूलापोखराका विष्णु कार्कीको जन्मदिनको अवसरमा…

रेसुङ्गा नगरपालिकाद्धारा अनुदानमा कृषि औजार वितरण

सूर्य सुनार माघ ७, गुल्मी कृषि उपजको उत्पादन वृद्धि गर्न गुल्मीको रेसुङ्गा नगरपालिकाले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को बजेटबाट ५० प्रतिशत अनुदानमा विभिन्न उपकरण कृषकलाई वितरण गरेको छ । नगरपालिकाले…

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न गुल्मी जिल्ला बारको माग

सूर्य सुनार माघ ४, गुल्मी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गर्दै गुल्मी जिल्ला अदालत बार एसोसिएसनले घटनामा संलग्नहरूमाथि कारबाहीको माग गरेको छ । एसोसिएसनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।…

वषौंदेखि फरार प्रतिवादी पक्राउ गर्दै गुल्मी प्रहरी

अनिल खत्री २ माघ, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले यस आर्थिक बर्षको पौष मसान्तसम्ममा गरेका कार्यसम्पादनको समिक्षा गरेको छ । प्रहरीले हालसम्म गरेका गतिविधिको बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । यस आर्थिक  प्रहरी…