समुह अनुसार हेर्नसहोस

समाचार

गुल्मीमा घर भत्किँदा ३ जना घाइते

गुल्मी । गुल्मीमा घर भत्किँदा तीन जना घाइते भएका छन् । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर २ भेडीखोरमा मुक्त बहादुर घर्तीको घर भत्किँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक…

छत्रकोट गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा

अनिल खत्री ७ साउन, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्था युक्त गाउँपालिका घोषणा भएको छ । गाउँपालिकाले स्वास्थ्य क्षेत्रका सबै सूचकहरु पूरा गरेर पालिकालाई पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा…

इस्मा विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

७ साउन, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिकाको वडानम्बर १ को कुमारी आधारभूत विद्यालयमा शैक्षिक सामाग्र वितरण गरिएको छ । नेपाल निजामती कर्मचारी संगठन गुल्मीले उक्त विद्यालयमा कक्षा १ देखि ३ सम्मका अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक…

गुल्मीको छत्रकोट गाउँपालिकाद्वारा जनक पन्थ सम्मानित

अमर पन्थ, साउन ०६, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा भएको छ । उक्त अवसरमा छत्रकोट गाउँपालिका वडा नम्बर ३निवासी समाजसेवी जनक पन्थ सम्मानित भएका छन । स्वास्थ्य क्षेत्रमा पुराएको…

विपि स्मृति दिवसको अवसरमा सरसफाई कार्यक्रम

अजय खड्का साउन ०६, गुल्मी । नेपाली काँग्रेस जिल्ला कार्यसमिति गुल्मीले तम्घासमा सरसफाई कार्यक्रम गरेको छ । जननायक वी.पि कोइरालाको ४१ औ स्मृति दिवसको अवसरको तम्घास लगाएत चिदिचौर खेल मैदान सरसफाई गरेको छ । चिदिचौर खेलमैदान सरसफाईका क्रममा…

महेन्द्र माविमा प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशन

साउन ५, गुल्मी महेन्द्र माध्यमिक विद्यालय रेसुङ्गा नगरपालिका १ तम्घास गुल्मीमा शैक्षिक वर्ष २०८० सालको प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशन, निःशुल्क पाठ्यपुस्तक, दलित छात्रवृत्ति, छात्रा छात्रवृत्ति रकम वितरण एवं अभिभावक भेला…

प्रेस युनियन गुल्मीमा केन्द्रिय अध्यक्षले नै चयन गरेको नेतृत्व विवादमा , असन्तुष्ट बहुमत सदस्यद्धारा…

साउन ५, गुल्मीः नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिब लम्सालले घोषण गरेको गुल्मी जिल्लाको कार्यसमिति विरुद्ध असन्तुष्ट बहुमत सदस्यले अर्को कार्यसमिति घोषण गरेका छन् । बिहीबार नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्साल आफैले…

मालिकाको आलु प्याकेजिङ्ग गरेर बजार ल्याइदै

अनिल खत्री साउन ४, गुल्मी गुल्मी जिल्लाको मालिका गाउँपालिकाको अर्खाबाङ्गमा उत्पादन भएको रैथाने आलुलाई ब्राण्ड लेवल र प्याकेज गरेर बजारमा ल्याइएको छ । परम्परात रुपमा पुरानै शैलिमा उत्पादन हुँदै आएको स्थानीय जातको आलुलाई व्यवस्थित रुपमा…

तुराङ बहुप्राबिधिक शिक्षालयद्धारा डिप्लोमा इन एग्रीकल्चर तर्फ पशु बिज्ञान विषय पठनपाठन सुरु गर्ने

साउन ०३, गुल्मी तुराङ बहुप्राबिधिक शिक्षालयले यस बर्ष देखि ३ बर्षे डिप्लोमा इन एग्रीकल्चर तर्फ पशु बिज्ञान विषयको कार्यक्रम पठनपाठन शुरूवात गर्ने भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा न ८ मजुवामा रहेको प्राबिधिक शिक्षा तथा ब्याबसायिक…

गुल्मीमा राहदानी लिनेको संख्या दोब्बरले बृद्धि

३ साउन, गुल्मी । पछिल्लो तीन बर्षयता गुल्मीमा राहदानी बनाउनेको संख्या ह्वात्तै बढ.गुल्मीमा आर्थिक वर्ष ०७९÷०८० मा राहदानी लिने संख्यामा बृद्धि भएको छ । जसले गर्दा राजस्व संकलनमा पनि बृद्धि भएको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीले बुधबार…