समुह अनुसार हेर्नसहोस

समाचार

कालोपत्रे गरिएको तम्घास सिमलटारी सडक जीर्ण बन्दै

अनिल खत्री २ साउन, गुल्मी । गुल्मी जिल्लाको मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास सिमलटारी सडक खण्ड जीर्ण बन्न थालेको छ । सडकको तम्घासदेखि सिमलटारीसम्म कालोपत्रे गरिएको छ । तर अहिले सहायक सडक बिस्तारको क्रममा राजमार्ग जीर्ण बन्न थालेको हो ।…

गुल्मीको रेसुङ्गामा एक महिने साउने मेला सुरु

अनिल खत्री १ साउन, गुल्मी । धार्मिक तथा ऐतिहासिक पर्यटकिय स्थलको प्रचार प्रसार गर्न गुल्मीको ऐतिहासिक तपोभुमी रेसुङ्गामा मेला सुरु भएको छ । गुल्मीको सदरमुकाम तम्घास अग्लो शिरमा पर्ने रेसुङ्गामा बिगतका वर्षहरुमा जस्तै यस वर्षपनि मन्दीर…

प्रधानमन्त्रीले सत्ता टिकाउन खोज्दा परराष्ट्र नीतिको सन्तुलन गुम्यो – ज्ञवाली

काठमाडौं ः प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव एवं पूर्वपरराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता टिकाउन नेपालको परराष्ट्र नीतिमै सन्तुलन गुमाउने खालको काममा संलग्न भएको आरोप लगाएका छन्।…

जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीनको मृत्यु

रोल्पा जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पा लुङ्ग्री गाउँपालिका–५ काला पोखराका ३३ वर्षीया भीमा गुरुङ र उनका छोराहरु ११ वर्षीय सुशील गुरुङ तथा ६ वर्षीय प्रेम गुरुङ रहेको जिल्ला…

कृषकको साहारा बन्दै कृषि ज्ञान केन्द्र गुल्मी

सूर्य सुनार असार ३१, गुल्मी । कृषि ज्ञान केन्द्र गुल्मी कृषकहरुको साहारा बन्दै गएको छ । पछिल्लो समय युवाहरु रोजगारीको लागि विदेश जानेको संख्या बढ्दै गइरहेको वेला कृषि ज्ञान केन्द्र गुल्मीले गाउँमै रोजगारीको वातावरण सिर्जना गर्दै आएको छ ।…

गुल्मीको मुसिकोटमा पहिलो पटक सार्वजनिक पुस्तकालय स्थापना

गुल्मी: मुसिकोट नगरपालिकाको केन्द्र वडा नं. ७ वामीटक्सार बजारमा पहिलो पटक सार्वजनिक पुस्तकालयको स्थापना गरिएको छ। नगरपालिकाले २१० औँ भानु जयन्तीको अवसर पारेर “हाम्रो पुस्तकालय” को उद्घाटन गरेको हो। जिपपार्क स्थित सामुदायिक भवनमा स्थापना…

गुल्मी कारागारमा स्वास्थ्कर्मी नहुँदा समस्या

सूर्य सुनार असार २९, गुल्मी राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च (मानव अधिकार एलाइन्स) जिल्ला शाखा गुल्मीले जिल्ला कारागार गुल्मीको अनुगमन गरेको छ । शुक्रबार जिल्ला कारागारभित्र कैदी बन्दीहरूले भोग्दै आएका समस्याको बारेमा टोलीले…

गुल्मी जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चतता जिल्ला घोषणा

अनिल खत्री असार २९  गुल्मी जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चतता जिल्ला घोषणा गरिएको छ । जिल्लामा १५ महिनासम्मका बालबालिकाहरुले लगाउनुपर्ने सम्पूर्ण खोपहरु पूरा भएपछि पूर्ण खोप दिगोपना सुनिश्चतता जिल्ला घोषणा गरिएको हो । लुम्बिनी प्रदेश…

नेकपा माओबादी केन्द्र गुल्मीद्धारा सीता दाहालको निधनप्रति दुःख व्यक्त

महेश बोहरा असार २८, गुल्मी नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र गुल्मीले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । बिहिबार पार्टी कार्यालयमा आयोजित श्रद्धाञ्जली सभामा पार्टीका सल्लाहकार सीता दाहालको निधनप्रति दुःख व्यक्त गदै शोकाकुल…

गुल्मीमा माटो परीक्षण ल्याब स्थापना

अनिल खत्री असार २८, गुल्मी । गुल्मीमा माटो परीक्षण ल्याब स्थापना भएको छ । कृषि ज्ञान केन्द्र गुल्मीले माटो परीक्षण मिनिल्याब स्थापना गरी सञ्चालनमा ल्याएसँगै माटो परीक्षण सुरु गरिएको हो । गुल्मी जिल्लामा माटो परीक्षण गर्ने व्यवस्था नहुँदा…