समुह अनुसार हेर्नसहोस
समाचार
गुल्मीको मालिका गाउँपालिकामा अतिथि गृह निर्माण सम्पन्न
महेश बोहरा, माघ ०२ गुल्मी ।
गुल्मी जिल्लाको मालिका गाउँपालिकामा जिल्लामै पहिलो पटक अतिथि गृह निर्माण भएको छ । करिब रु ८० लाखको लागतमा अतिथि गृह निर्माण भएको हो । वडा नम्बर ४ गाउँपालिकाको केन्द्र अर्खबाङ्गमा ९ कोठाको सहितको अतिथि गृह…
नेपाल रेडक्रस सोसाइटी मुसिकोट बडागाउँ उपशाखाको सभापतिमा मदनदिप घिमिरे निर्वाचित
सूर्य सुनार
पुस २८, गुल्मी
नेपाल रेडक्रस सोसाइटी मुसिकोट बडागाउँ उपशाखाको सभापतिमा मदनदिप घिमिरे निर्वाचित हुनुभएको छ । जिल्लाको मुसिकोट नगरपालिका ३ ठूलापोखरामा भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।
आठौँ साधारण सभा तथा चौथो…
गुल्मीमा अल्लोका कपडा बेचेर आयआर्जनमा जुट्दै महिला
सूर्य सुनार
पुस २४, गुल्मी
गुल्मी लगायत पहाडी जिल्लामा अल्लो अर्थात सिस्नुको कपडा बनाउने चलन पुरानै हो । पछिल्लो समय यहाँका महिलाहरुले व्यवसायीक रुपमा अल्लोका कपडा बेचेर आय आर्जन गर्दै आएका छन् ।
गुल्मीको सत्यवती गाउँपालिका ८ भार्सेमा…
कला संस्कृतिको संरक्षणमा विद्यालय
सूर्य सुनार
पुस १९, गुल्मी
आधुनिकताले छपक्कै छोपेको नेपाली समाजमा पुराना, कला, संस्कृति र परम्परा ओझेल पर्दै जान थालेका छन् । तर गुल्मी जिल्लाको रिर्डस पब्लिक हाई स्कूलले पछिल्लो समय मौलिक संस्कृति लोप हुने अवस्था सिर्जना भएको भन्दै यसको…
गुल्मीको छत्रकोटमा जिपलाइन सञ्चालनमा
अनिल खत्री
१२ पुस, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले जिपलाइन सञ्चालनमा ल्याएको छ । पालिकाले निर्माण गरेको जिपलाइनको शुक्रबार एक कार्यक्रमका बिच शुभारम्भ गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्री सहित जिल्लाका…
गुल्मीको रुद्रवती बहुमुखी क्याम्पसमा तालाबन्दी
सूर्य सुनार
पुस ११, गुल्मी । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू गुल्मीले रुद्रवती बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–७ स्थित रुद्रवती बहुमुखी क्याम्पसका प्रमुख कृष्ण प्रसाद सापकोटाले…
गुल्मीको छत्रकोटमा जिपलाइन निर्माण
अनिल खत्री
पुस १०, गुल्मी
गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले जिपलाइन निर्माण गरेको छ । पालिकाले पर्यटकीय गनतव्य बनाउने उदेश्यले छत्रकोट देवालय मन्दिरबाट देवी भगवती मन्दिरसम्म पुग्ने गरि जिपलाइन निर्माण गरेको हो ।
गुलमी जिल्लाको…
गुल्मीमा क्याम्पस प्रमुखलाई यौन यौनदुव्र्यवहारमा मुद्धा चलाउन माग
सूर्य सुनार
पुस ९ गुल्मी
गुल्मीमा एक जना पीडित छात्राले न्याय नपाएको भन्दै अनेमसंघ गुल्मी जिल्ला प्रशासन कार्यालय पुगेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक डिएपी शंकर प्रोखरेलले जाहेरी दर्ता फरक मुद्धामा दर्ता गरिदिएको…
गुल्मीको इस्माको हुलमा महिला मृत फेला
सूर्य सुनार
१ पुस, गुल्मी
गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडानम्बर– ४ हुलमा एक जना महिला मृत फेला परेकी छन् । हुल स्थित उपल्लो गहते बस्ने ५० वर्षकी मीना दर्लामी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक ( डिएसपी…
पृथ्वी माध्यामिक विद्यालयको ६८ औँ वार्षिकोत्सव सम्पन्न
सूर्य सुनार
मंशिर २५, गुल्मी
पृथ्वी माध्यामिक विद्यालयको ६८ औँ बार्षिकोत्सव कार्यक्रम विबिध कार्यक्रम गरि सम्पन्न गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका ३ मैदानमा रहेको पृथ्वी माध्यामिक विद्यालयले विविध कार्यक्रमको आयोजना गरी…