समुह अनुसार हेर्नसहोस

राजनीति

धनेन्द्र कार्कीको चुनाव खर्च १६ लाख ५० हजार

हुमाकान्त पोखरेल, गुल्मी २१ मंसिर । गुल्मी क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ मा विजयी उम्मेदवार धनेन्द्र कार्कीको चुनावी खर्च १६ लाख ५० हजार भएको छ। मंसिर ४ गते सम्पन्न निर्वाचनको लागि उनले विभिन्न सात शिर्षकमा रकम खर्च गरेको विवरण…

शारीरिरक रुपले अस्वस्थ भएकाबाट मुलुक बन्दैन, पालो युवाको -डा.चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारीले वर्तमान पार्टीका नेतृत्वहरुबाट अहिले देखिएका चुनौतीको समाधान हुन नसक्ने बताउनुभएको छ । शुक्रवार जिल्ला सदरमुकाम तम्घासमा पत्रकार भेटघाट कार्यक्रममा गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा नव…

चुनावमा असहयोग गर्ने नेतालाई एमाले गुल्मीद्धारा कारवाही

२०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने नेतालाई एमाले गुल्मीले कारवाही सुरु गरेको छ । गुल्मी क्षेत्र नम्बर १का उम्मेदवारलाई निर्वाचनमा असहयोग गरेको भन्दै छत्रकोट…

एक करोड मत गन्दा एमाले अगाडी समाजवादीको थ्रेसहोल्ड अझै पुगेन

प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड ४२ हजार नौ सय ३२ मतगणना भएको छ । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेका थिए । प्रारम्भिक विवरणमा ६१ प्रतिशत (एक करोड नौ लाख ७३ हजार २७) मत खसेकामा अब करिब…

शोकाकुल गाउँ ठुलोलुम्पेकमा पुगे सुदर्शन

नेकपा माओवादी केन्द्रका नेता तथा पुर्वमन्त्री सुदर्शन बराल केहि दिन आघि जिप दुर्घटनामा परी पाँच जनाको मृत्यु हुँदा शोकाकुल बनेको गुल्मीको ठुलोलुम्पेक गाउँ पुगेर शोक ब्यक्त गरेका छन् । माओवादी केन्द्र सत्यवती गाउँ कमिटी वडा ३ ले आयोजना गरेको…

गुल्मीमा ७ हजारभन्दा बढी मत बदर

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गुल्मी जिल्लामा ७ हजारभन्दा बढी मत बदर भएको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फ ७ हजार ६१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय…

गुल्मी–१ बाट कांग्रेसका चन्द्र भण्डारी निर्वाचित, प्रदीप ज्ञवाली पराजित

९ मंसिर, गुल्मी । गुल्मी क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा नेपाली कांग्रेसका डाक्टर चन्द्र भण्डारी निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका भण्डारीले नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई १ हजार ५९२ मतान्तरले पराजित…

गुल्मीको छापहिलेमा गलत मतपत्र परेपछि रोकिएको मतदान फेरि सुरु

गुल्मीको मालिका गाउँपालिका ५ को छापहिले माध्यमिक विद्यालयको मतदान केन्द्रमा रोकिएको मतदान सुरु भएको छ । प्रतिनिधि सभा निर्वाचनको मतपत्र दिने क्रममा प्रदेश सभाको मतपत्र दिएको पाइएपछि मतदान केहीबेर रोकिएको थियो । त्यसपछि मतदान गरिसकेका ५४…

नेकपा बहुमतका अर्घाखाँची इन्चार्जसहित ४ जना पक्राउ

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका(२ चुत्राबेंसी बजारबाट नेकपा बहुमतका चार जना नेता, कार्यकर्ता पक्राउ परेका छन् । निर्वाचन विरोधी नारा लगाएको भन्दै जिल्ला इन्चार्ज पदम नेपालीसहितका कार्यकर्ताहरुलाई प्रहरीले आइतबार बिहान साढे ११ बजे पक्राउ…

मनाङमा ५१ प्रतिशत मत खस्यो

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो १२ : ३० बजेसम्म ५१ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो १२: ३० बजेसम्म यहाँ ५१ प्रतिशत मतदान भएको हो । …