समुह अनुसार हेर्नसहोस
राजनीति
गुल्मी क्षेत्र नम्बर – २ प्रदेश ‘ख’ का उम्मेदवार बुद्धि जिसीको पृष्ठभूमि के हो ?
असोज २९, गुल्मी – आगामी मंसिर ४ गते हुने आम निर्वाचन आउन अव केही दिन मात्र बाँकी छ । उम्मेदवारहरु आआफ्ना चुनाव चिन्ह लिँदै जनताको घरदैलोमा पुग्दै गाँउ समृद्धि पार्ने योजनाको फेहरिस्त सुनाइरहेका भेटिन्छन् । यीनै मध्येका एक हुन् गुल्मी…
देशमा राजनीतिक स्थिरता कायम गर्न गठबन्धन : सुदर्शन बराल
असोज २९,२०७९स् गुल्मी निर्वाचन क्षेत्र नम्वर एकको प्रदेश सभा १ का उम्मेदवार तथा नेकपा माओबादी केन्द्र लुम्विनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले देशमा राजनीतिक स्थिरता कायम गर्नका लागि गठबन्धन भएको बताएका छन् ।
चन्द्रकोट गाउँपालिका वडा…
कार्यालयसंग मिल्दोजुल्दो फेसबुक गुप्र बन्द गर्न मालिकाको आग्रह
असोज २९,२०७९ गुल्मीःगुल्मीको मालिका गाउँपालिकाले अनाधिकृत फेसबुक गुर्प बन्द गर्न आग्रह गरेको छ ।
शुक्रबार गाउँपालिकाले एक सूचना जारी गर्दै मालिका गाउँकार्यपालिकाको कार्यालय सङ मिल्दोजुल्दो ९मालिका गाउँपालिका गुल्मी०…
गुल्मीमा ३५ मतदानस्थल अति संवेदनशील
असोज २९,२०७९ गुल्मीः गुल्मीका ३५ मतदानस्थल अति संवेदनशील रहेका छन्।
मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तोकिएका मतदानस्थलमध्ये जिल्लाका ३५ मतदानस्थललाई जिल्ला सुरक्षा समितिले अति संवेदनशील सूचीमा रहेका छन् ।…
गुल्मी हङकङ समाजका अध्यक्ष बावुराम क्षेत्रीद्धारा मन्दिर निर्माणको लागि आर्थिक सहयोग
सूर्य सुनार २९ असोज गुल्मी
गुल्मी हङकङ समाजका अध्यक्ष बावुराम क्षेत्रीले आफ्नो जन्म दिनको अवसरमा मन्दिर निर्माणको लागि २० हजार आर्थिक सहयोग गर्नुभएको छ । जिल्लाको मुसिकोट नगरपालिका ४ दाँहाचौर घर भइ हाल हङकङमा कार्यरत क्षेत्रीले बारुकामा…
आन्तरिक लोकतन्त्रको अभावले इमानदार र सक्षम कार्यकर्ता पीडित बनेः स्वतन्त्र उम्मेदवार डा.भुसाल
अजय खड्का
असोज २८ , गुल्मी ।
गुल्मी क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवारी दिएका डाक्टर दामोदर भुसालले आफ्ना चुनावि प्रतिवद्धताहरु सार्वजनिक गरेका छन् । नेपाली कांग्रेस र गठबन्धनको बिद्रोह गरेर गुल्मी क्षेत्रनम्बर–२ मा प्रतिनिधि सभा तर्फ…
संबिधानको रक्षा गर्न गठबन्धन : नेता भण्डारी
गुल्मीः गुल्मी निर्वाचन क्षेत्र नम्वर एकका उम्मेदवार तथा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले संबिधानको रक्षा गर्नका लागि गठबन्धन भएको बताएका छन् ।
निर्वाचन क्षेत्र नम्वर एकको संयुक्त गठबनधन निर्वाचन परिचालन समितिको…
एउटै पदमा २५ वर्ष अघिदेखि कै प्रतिस्पर्धी
अनिल खत्री
२८ असोज, गुल्मी । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रदेश सभा सदस्य पदमा २५ वर्ष अघिकै प्रतिषपर्धि उम्मेदवार बनेका छन् । गुल्मी जिल्लाको क्षेत्रनम्बर–२ को प्रदेश सभा (क) मा उम्मेदवार बनेका नेकपा एमालेका…
गुल्मीमा गठबन्धनको चुनावी बैठक सम्पन्न
गुल्मी असौज २८ । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ अन्तरगतका दुईवटै प्रदेशमा चुनावी बैठक सम्पन्न भएको छ । प्रदेश ‘क’ को बैठक इस्मा गाउँपालिकाको झरना र ‘ख’ को बैठक मालिका गाउँपालिकाको सिमलटारीमा सम्पन्न भएको हो । बैठकले दुवै प्रदेशमा आवश्यक…
स्वरोजगारलाई पहिलो प्राथमिकतामा राख्छु :नेता पाण्डे
अमर पन्थ , बुटवल
नेकपा एमालेको तर्फबाट गुल्मी क्षेत्र नंं. १ प्रदेश ख का उम्मेद्वार फर्सुराम पाण्डेले आफ्नो पहिलो प्राथमिकता सबैलाइ स्वरोजगार बनाउनु रहेको बताएका छन । छत्रकोटको स्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले भने…