समुह अनुसार हेर्नसहोस

राजनीति

एमालेहरुको गठबन्धन अपवित्र छः प्रदेश उम्मेदवार बुद्धि जिसी

असोज २७ गुल्मी । नेकपा माओवादी केन्द्रका युवा नेता तथा गुल्मी २ ञखझ प्रदेश सभाका उम्मेदवार बुद्धि जिसीले नेकपा एमाले सहितका दलले गरेको चुनावी गठबन्धन अपवित्र भएको आरोप लगाएका छन् । आज संघीय निर्वाचन क्षेत्र न २ ञकझ ले गरेको चुनावी…

गुल्मीमा विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा झण्डै ५५ लाखको क्षति

२७ असोज, गुल्मी । गुल्मीमा विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा झण्डै ५५ लाख रुपैयाँको क्षति भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–४ पनाहा नजिकै लालबहादुर दर्लामीको घरमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो । बुधबार साँझ ७…

जन्मदिनको खर्च कटाएर मन्दिर निर्माण गर्न आर्थिक सहयोग

सूर्य सुनार २६,असोज गुल्मी पछिल्लो समय जन्मदिन मनाएर फजुल खर्च गर्नुको सट्टा सामाजिक क्षेत्रमा त्यो रकम खर्च गर्ने गरेको पाइन्छ । त्यस्तै एक उदारण हुनुहुन्छ, गुल्मीदरबार गाउँपालिका १ लुम्पेककी विजया सिहँमल्ल, उहाँले आफ्नो जन्म दिनको अवसरमा…

गठबन्धनका उम्मेदवारलाई समर्थन गर्दै स्वतन्त्रले फिर्ता लिए उम्मेदवारी

हुमाकान्त पोखरेल गुल्मी, २६ असोज । गुल्मीमा गठबन्धनका उम्मेदवारलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट उम्मेदवारी दिएका नरेन्द्र बहादुर अर्यालले बुधबार निर्वाचन अधिकृतको…

प्रेस चौतारी नेपाल गुल्मीद्धारा बडादशैको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

सूर्य सुनार १५ असोज गुल्मी प्रेस चौतारी नेपाल गुल्मीले बडादशैँ २०७९ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार प्रेस चौतारी नेपाल गुल्मीले नेकपा एमाले जिल्ला  पार्टी कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न…

गुल्मीमा दशैंको मुखमा चहलपहल, व्यापार सोचे जस्तो नभएको व्यवसायीको गुनासो

सूर्य सुनार १४ असोज, गुल्मी हिन्दुहरुको महान् चाड बडादशैंको आगमनले गुल्मी लगायत ग्रामीण मुख्य बजारमा चहलपहल बढ्को छ । दशैं पर्वलाई मध्यनजर राखेर आवतजावत गर्नेको चाप र बजारमा किनमेल गर्न आउनेहरुको भिडभाडले चहलपहल बढेको हो । चहलपल बढे पनि…

गरिबहरुको साहरा भन्दै दशै मनाउँदै समाजसेवी थापा

सूर्य सुनार असोज १३, गुल्मी दशै पर्व नजिक आए संगै गाउँघर तिर विपन्न परिवारलाई दशैँ मनाउन मुस्किल परेको छ । विहान काम गरेर वेलुका छाक टार्नेे मुसिकोट नगरपालिका ३ गोडा की सुन्तली सुनारलाई दशैँ कसरी मान्ने होला भन्ने विषयले चिन्ता मानिरहेको…

रेन्वो ईङ्गलिस सेकेन्डरी वोङिगद्धारा विपन्न परिवारलाई खाद्यान्न सहयोग

सूर्य सुनार १३ असोज, गुल्मी रेन्वो ईङ्गलिस सेकेन्डरी वोङिग स्कुलको birthday Fund बाट चार विपन्न परिवारहरुलाई खाद्यान्न सहयोग गरेको छ । हिन्दुहरुको महान् चाड बडादशैंको आगमनको चहलपल बढिरहेको छ । कतिपयहरुलाई यो पर्व दशैँ भएको छ, भने कतिपयलाई…

गुल्मीमा चाडपर्व लक्षित सुरक्षा ब्यबस्था कडा

असोज १३ ,२०७९ गुल्मीः गुल्मी जिल्लाका प्रहरी उपरीक्षक अर्जुन रानाभाटाले गुल्मीमा चाडपर्व लक्षित सुरक्षा ब्यबस्थालाई कडा बनाएको बताएका छन् । केही दिन पहिले गुल्मी जिल्लामा काज सरुवा भई आउनुभएका रानाभाटले जिल्ला स्थित पत्रकारहरुसंगको भेटघाट…

मुसिकोट ३ मा सहकारी सुपथ तथा कोशेली घर संचालनमा

सूर्य सुनार १० असोज गुल्मी गुल्मीको मुसिकोट नगरपालिका ३ मैदानमा साना किसान कृषि सहकारी संस्था लि. वडागाउँद्वारा संचालित सुपथ तथा कोशेली घरको सोमबार उद्धघाटन गरिएको छ । मुसिकोट नगरपालिका ३ का वडा अध्यक्ष शंकर रायमाझीले एक कार्यक्रमका बिच…