समुह अनुसार हेर्नसहोस
Banner
मुसिकोट नगरपालिका स्वास्थ्यको क्षेत्रमा अब्बल, नागरिकको घर दैलोमा सेवा
सूर्य सुनार
फागुन ९, गुल्मी गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाले भौतिक विकास संगै नागरिकको स्वास्थ्यलाई ख्याल गरी नागरिकको घर दैलोमै पुगेर सेवा प्रवाह गरेको छ । नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा जिल्लामै फरक र रचानात्मक काम गरेको छ ।
कुनै…
गुल्मी प्रशासनलाई व्हील चेयर प्रदान
सूर्य सुनार
२ फागुन, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीलाई लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसालले व्हील चेयर प्रदान गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने अशक्त तथा अपाङ्गता भएका नागरिकको सहजताका लागि एक थान व्हील चेयर…
गुल्मीमा निर्माण व्यवसायी श्रेष्ठ सम्मानित
सूर्य सुनार
फागुन २, गुल्मी
श्रेष्ठ कन्ट्रक्सनका प्रोपाइटर तथा गुल्मी निर्माण व्यवसायी महासचिब हरिकुमार श्रेष्ठ सम्मानित हुनुभएको छ ।
उहाँलाई समयमै गुणस्तरीय भवन निर्माण गरेको भन्दै जिल्लाको मालिका गाउँपालिकामा पुर्वप्रधानमन्त्री…
जनता बालनिकेतन माबिको स्वर्णमहोत्सवको चौंथो दिनका कार्यक्रमहरु सम्पन्न, भोली समापन हुने ।
महेश बोहरा, माघ ३० गुल्मी ।।
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ तुराङ्ग पिपलपाटामा जनता बालनिकेतन माध्यमिक विद्यालयको स्वर्णमहोत्सवको चौंथो दिनका कार्यक्रमहरु सम्पन्न भएका छन । माघ २७ गते देखि सुरु भएको कार्यक्रमको चौंथो…
जनता बालनिकेतन माबिको स्वर्णमहोत्सवको तेश्रो दिनका कार्यक्रमहरु सम्पन्न
महेश बोहरा, माघ २९ गुल्मी ।।
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ तुराङ्ग पिपलपाटामा जनता बालनिकेतन माध्यमिक विद्यालयको स्वर्णमहोत्सवको तेश्रो दिनका कार्यक्रमहरु सम्पन्न भएका छन । माघ २७ गते देखि सुरु भएको कार्यक्रमको तेश्रो…
राष्ट्रिय युवा संघ नेपाल गुल्मीको चौंथौ पूर्ण बैठकद्धारा महत्पूर्ण ६ निर्णय
सूर्य सुनार
माघ २९, गुल्मी
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी गुल्मीको चौंथौ पूर्ण बैठकले महत्पूर्ण ६ निर्णय गरेको छ । सोमबार एमाले पार्टी कार्यालय तम्घासमा सम्पन्न भएको बैठकले निर्णय गरेको हो ।
पालिका कमिटीको बैठक फाल्गुन महिनाको…
विद्यालयमा व्यवहारिक ज्ञान संगै प्रविधिमैत्री शिक्षा आवश्यक – मन्त्री पन्थी
सूर्य सुनार
मघ २७, गुल्मी
लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले व्यवहारिक ज्ञान संगै प्रविधिमैत्री शिक्षा आवश्यक रहेको बताउनुभएको छ । आइतबार गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका ८ पिपलपाटामा स्थित जनता…
महेन्द्र नमूना माविद्धारा सरस्वतीको पूजा तथा अक्षराम्भ कार्यक्रम
सूर्य सुनार
माघ २२, गुल्मी
गुल्मी जिल्लाको महेन्द्र नमूना माध्यामिक विद्यालयले सरस्वतीे पूजाको अवसरमा विभिन्न कार्यक्रम गरि अक्षराम्भ गरेकोे छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १ तम्घासमा रहेको विद्यालयले सरस्वतीको पूजा तथा साना…
बृहत्तर पार्टीको संलग्नतामा संबिधान संशोधन हुन्छ – एमाले उपमहासचिव ज्ञवाली
तिलाचन पाण्डे
माघ १५ गते । नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बृहत्तर पार्टीको संलग्नतामा संबिधान संशोधन हुने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल गुल्मीले सदरमुकाम तम्घासमा मङगलबार आयोजना गरेको पत्रकार भेटघाट…
स्वच्छ खानेपानी खुवाउन लुम्बिनी प्रदेश सरकार लागि परेको छ – मन्त्री कार्की
सूर्य सुनार
माघ १३, गुल्मी
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सबै नागरिकलाई पुग्ने गरी स्वच्छ खानेपानी खुवाउन प्रदेश सरकार लागि परेको बताउनुभएको छ । आइतबार तम्घास बृहत् खानेपानी उपभोक्ता समितिको नवौँ…