समुह अनुसार हेर्नसहोस

लुम्बिनी प्रदेश

गरिबहरुको साहरा भन्दै दशै मनाउँदै समाजसेवी थापा

सूर्य सुनार असोज १३, गुल्मी दशै पर्व नजिक आए संगै गाउँघर तिर विपन्न परिवारलाई दशैँ मनाउन मुस्किल परेको छ । विहान काम गरेर वेलुका छाक टार्नेे मुसिकोट नगरपालिका ३ गोडा की सुन्तली सुनारलाई दशैँ कसरी मान्ने होला भन्ने विषयले चिन्ता मानिरहेको…

रेन्वो ईङ्गलिस सेकेन्डरी वोङिगद्धारा विपन्न परिवारलाई खाद्यान्न सहयोग

सूर्य सुनार १३ असोज, गुल्मी रेन्वो ईङ्गलिस सेकेन्डरी वोङिग स्कुलको birthday Fund बाट चार विपन्न परिवारहरुलाई खाद्यान्न सहयोग गरेको छ । हिन्दुहरुको महान् चाड बडादशैंको आगमनको चहलपल बढिरहेको छ । कतिपयहरुलाई यो पर्व दशैँ भएको छ, भने कतिपयलाई…

मुसिकोट ३ मा सहकारी सुपथ तथा कोशेली घर संचालनमा

सूर्य सुनार १० असोज गुल्मी गुल्मीको मुसिकोट नगरपालिका ३ मैदानमा साना किसान कृषि सहकारी संस्था लि. वडागाउँद्वारा संचालित सुपथ तथा कोशेली घरको सोमबार उद्धघाटन गरिएको छ । मुसिकोट नगरपालिका ३ का वडा अध्यक्ष शंकर रायमाझीले एक कार्यक्रमका बिच…

इस्माकै नागरिक इस्मामै सेवा , अभियान प्राविधिक पढ्ने विद्यार्थीलाई गाउँपालिकाले छात्रवृत्ति दिने

सुमन महतारा, गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीलाई २५ हजार छात्रवृत्ति दिने भएको छ । पालिकाले उपाध्यक्ष छात्रवृत्ति वितरण सम्बन्धि कार्यविधि बनाएर विभिन्न १० वटा विधामा अध्ययन गर्ने विद्यार्थीलाई…

सन नेपाल लाइफ इन्स्योरेस कम्पनीद्धारा न्यानो कपडा वितरण

सूर्य सुनार ०६ असोज गुल्मी सन नेपाल लाइफ इन्स्योरेस कम्पनी लिमिटेन्ड तम्घास गुल्मीले बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । विहीबार सन नेपाल लाइफ इन्स्योरेसको ५ औँ वार्षिकोत्सव तथा सामाजिक सेवा दिवसको अवसरमा सामाजिक उत्तरदायित्व…

नेपाल रेडक्रस सोसाइटी तम्घास उपशाखाको गोष्ठी सम्पन्न

प्रतिक खबर ब्यूरो गुल्मी ०४ असोज नेपाल रेडक्रस सोसाइटी तम्घास उपशाखाको आयोजना र रेसुङ्गा माध्यमिक विधालय गुल्मीको आतिथ्यतामा रेसुङ्गा नगरपालिका स्तरीय नेपाल युवा ÷जुनियर रेडक्रस सर्कल गोष्ठी सम्पन्न भएको छ। कार्यक्रममा मन्तव्य व्यक्त…

गुल्मीको इस्मा गाउँपालिकामा वडा तहमै कृषि सेवा केन्द्र र पशु सेवा केन्द्रको उद्घाटन

सुमन महतारा ,गुल्मी - गुल्मीको इस्मा गाउँपालिकामा संविधान दिवसको अवसरमा कृषि सेवा केन्द्र र पशु सेवा केन्द्रको उद्घाटन भएको छ । गाउँपालिकाको केन्द्र बाट बितरण गरिदै आएको सेवालाई वडा स्तरमा लगिएको हो । गाउँपालिकाको वडा नम्बर ६ अम्मरपुरमा…

गुल्मीमा आत्म हत्याका घटना बढ्दै, सबै भन्दा बढी मुसिकोटमा

सूर्य सुनार ०१ असोज गुल्मी गुल्मी जिल्लामा आत्म हत्याका घटना बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले आइतबार प्रस्तुत गरेको तथ्याङ्क अनुसार विगत ३ वर्षदेखी जिल्लामा आत्म हत्याका घटना बढेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।…

मुसिकोटमा खोलापानी लिफटिङ्ग खानेपानी समितिलाई धम्की, आवश्यक कारबाहीको माग

सूर्य सुनार ०१ असोज, गुल्मी गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ३ मैदानमा खोलापानी, धरपानी, मैदान लिफटिङ्ग खानेपानी उपभोक्ता समितिले धम्की सहितको अल्टीमेटम आएको भन्दै मुसिकोट नगरपालिका ४ का केही व्यक्तिहरुलाई आवश्यक कारबाहीको माग गरेको छ ।…

मुसिकोट ३ मा खानेपानीको कार्यालयमै तालाबन्दी

सूर्य सुनार असोज ०१ गुल्मी गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ३ मैदानमा खोलापानी, धरपानी, मैदान लिफटिङ्ग खानेपानी उपभोक्ता समितिको कार्यालयमा बडागाउँका स्थानीयहरुले शुक्रबार तालाबन्दी गरेका छन् । खोलापानी, धरपानी, मैदान लिफटिङ्ग खानेपानी…