समुह अनुसार हेर्नसहोस
लुम्बिनी प्रदेश
चन्द्रकोटमा जनप्रतिनिधी निर्वाचित भएको १ सय दिन पूरा, नागरिकको विश्वास जित्दै
महेश बोहरा, भाद्र २० गुल्मी ।
गुल्मीको चन्द्रकोट गाउँपालिकाका जनप्रतिनिधि निर्वाचित भएको १ सय दिन पूरा भएको छ । गाउँपालिकाले आफ्नो एक सय दिने कार्यप्रगति सार्वजनिक गरेको छ । जेठ ६ गते अध्यक्ष युवराज केसी, उपाध्यक्ष बिष्णुप्रसाद भण्डारी…
गुल्मीमा एमाले र एकीकृत समाजवादीको एकता,, भ्रम फैलाएको समाजवादीको आरोप
प्रतिक खबर ब्यूरो
गुल्मी, २० भदौ ।
आसन्न निर्वाचनको मिति नजिकिदै गर्दा देशभर चुनावी सरगर्मी बढेको छ । स्थानिय तहका नेता कार्यकर्ता देखि केन्द्र तहका नेताहरु समेत चुनावी अभियानमा जुटन थालेका छन । यसै क्रममा सोमबार गुल्मीमा दुई पार्टी बिच…
गुल्मीमा सडक बालबालिकाको व्यवस्थापन
गुल्मीमा सडक बालबालिकाको व्यवस्थापन
सूर्य सुनार भदौ १८ गुल्मी
गुल्मीमा सडक बालबालिका पहिचान अभियान २०७९ शुरु गरी व्यवस्थापन गरिएको छ । आइतबार जिल्लाभित्रका अभिभावक विहीन सडक बालबालिकाको पहिचान गरी उचित व्यवस्थापन गरिएको छ । पहिचानका लागि…
कक्षा १२ को नतिजा सार्वजनिक
१७ भदौ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय ९कक्षा १२०ले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २…
अनधिकृत संरचना हटाउने अभियानमा मेरो साथ छ – उपमेयर डंगोल
१२ भदौ, काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौं महानगरपालिकाले पछिल्लो समय चलाएको सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने अभियान सकारात्मक रहेको बताएकी छिन् ।
उनले सामाजिक…
नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति भण्डारीलाई दबाब
प्रतिक खबर ब्यूरो
भदौ १२, काठमाडौं – राष्ट्रपति विद्या भण्डारीले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ प्रमाणीकरण नगरी पुनः संसद्मा फर्काएको विषयमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले चिन्ता व्यक्त गरेका छन् ।…
एमाले रेसुङ्गा नगर कमिटीद्धारा रेसुङ्गा क्याम्पस संचालक समितिको राजिनामा माग
सूर्य सुनार भदौ ०९ गुल्मी
नेपाल कम्युनिष्ट पार्टी एमाले रेसुङ्गा नगर कमिटीले रेसुङ्गा बहुमुखी क्याम्पस संचालक समितिको राजिनामा माग गरेको छ । विहीबार सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गरी रेसुङ्गा बहुमुखी क्याम्पस संचालक समितिले आर्थिक…
गुल्मीको इस्मा गाउँपालिकामा निःशुल्क शिक्षा कार्यान्वयन
सूर्य सुनार भदौ ०८ गुल्मी
गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले माध्यामिक शिक्षा निःशुल्क दिने निती तथा कार्यक्रम यसै आर्थिक वर्षबाट कार्यान्वयन गरेको छ । आर्थिक वर्ष २०७९÷०८० को नीति कार्यक्रम तथा बजेट ल्याउँदा जिल्लाको इस्मा गाउँपालिकाले…
गुल्मी काँग्रेसले जनप्रतिनिधिलाई अभिमुखीकरण गर्ने
प्रतिक खबर ब्यूरो
गुल्मीमा नेपाली काँग्रेसले पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति गुल्मीको आयोजनामा यहि भदौ ११ गते सदरमुकाम तम्घासमा उक्त…
नेत्रविक्रम चन्द्र ‘विप्लव’ द्धारा गरिएको बन्दको प्रभाव गुल्मीमा पनि देखियो
सूर्य सुनार भदौ ०७ गुल्मी
नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा द्धारा गरिएको नेपाल बन्दको प्रभाव गुल्मीमा पनि परेको छ । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा सहित ४ दलले एमसीसी सम्झौताको विरोध, विप्लवसंग गरिएको ३ बुँदे…