समुह अनुसार हेर्नसहोस

लुम्बिनी प्रदेश

डिभिजन वन कार्यालय गुल्मीद्धारा अग्नि नियन्त्रणका सामग्रीहरू वितरण

सूर्य सुनार बैशाख १, गुल्मी डिभिजन वन कार्यालय गुल्मीले जिल्लास्थित सुरक्षा निकायलाई अग्नि नियन्त्रणका सामग्रीहरू वितरण गरेको छ । हिउँदयाममा हुन सक्ने डढेलो नियन्त्रणका लागि खटिने सुरक्षाकर्मीका लागि कार्यालयले नेपाल प्रहरी, सशस्त्र…

नव प्रगतिशिल युवा क्लवद्धारा भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

‏अमर पन्थ ,बुटवल श्री नव प्रगतिशिल युवा क्लव छत्रकोट -३, धरमपानी, गुल्मीले आज एक कार्यक्रमकाबीच नँया वर्ष -२०८० सालको भित्तेपात्रो( क्यालेन्डर) विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। छत्रकोट-३ नं. वडा कार्यालय भवनको…

गुल्मीको इस्मामा एकीकृत घुम्ती शिविर संचालन, वडामै सबै सेवा पाउँदा स्थानीय खुसीले दङ्ग

चैत्र, २० गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले एकीकृत घुम्ती शिविर मार्फत वडामै सबै सेवा प्रदान गरेको छ । गाउँपालिकामा पाउने सेवाहरु वडा तहमै पाउँदा स्थानीय खुसीले दङ्ग परेका छन् । नागरिकलाई छिटो, छरितो र सस्तो सेवा प्रदान गर्नको लागि…

कक्षा ५ र ८ को पालिकास्तरीय वार्षिक परीक्षा मंगलबारदेखि सुरु

महेश बोहरा, चैत्र ०७ गुल्मी । चन्द्रकोट गाउँपालिकाको पालिकास्तरीय वार्षिक परीक्षा मंगलबारदेखि सुरु भएको छ । शैक्षिक शत्र २०७९ को चन्द्रकोट गाउँपालिका स्तरीय आधारभूत तह (कक्षा ५ र ८) उत्तीर्ण वार्षिक परीक्षा मंगलवारदेखि सुरु भएको हो ।…

गुल्मीका ३ वटा क्याम्पसमा मात्रै स्ववियु चुनाव हुने

अनिल खत्री, १ चैत, गुल्मी । गुल्मी जिल्लामा रहेका ११ क्याम्पसमध्ये ३ वटा क्याम्पसमा मात्रै स्ववियु निर्वाचन हुने भएको छ । जिल्लाका ७ क्याम्पसमा सबै पद निर्विरोध भएपछि बाँकी रहेका क्याम्पसमा मात्रै चुनाव हुन लागेको हो । रेसुङ्गा,…

इस्मा गाउँपालिकामा स्थानीय पाठयक्रम निर्माणको तयारी

गुल्मीको इस्मा गाउँपालिकामा स्थानीय पाठयक्रम निर्माण सम्बन्धि प्रथम चरणको बैठक सम्पन्न भएको छ । शुक्रबार गाउँपालिकाको बहुउद्देश्यीय सभाहल दर्लामचौरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्थानिय पाठयक्रम निर्माण गर्दाका बिषय,…

तम्घासको निःशुल्क स्वास्थ्य शिविरमा म्याद सकिएको औषधि वितरण भएपछि……

२३ फागुन, गुल्मी । गत शनिबार फागुन २० गते गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले आयोजना गरेको निःशुल्क शिविरमा म्याद गएको औषधि वितरण भएको पाइएको छ । शिविरमा नगरपालिकाको आयोजना र चौराहा अस्पताल र गुल्मी अस्पतालले प्राविधिक सहयोग गरेका थिए ।…

रेडक्रसको आयोजनामा मुसिकोटद्धारा क्षमता अभिवृद्धि गोष्ठी

सूर्य सुनार फागुन, २२ गुल्मी नेपाल रेडक्रस सोसाइटी मुसिकोट बडागाउँ उपशाखा गुल्मीको आयोजनामा क्षमता अभिवृद्धि गोष्ठी कार्यक्रमको आयोजना गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका – ३ बडागाउँ उपशाखामा यही चैत्र ३ र ४ गते गोष्ठी कार्यक्रमको आयोजना…

फोनिज गुल्मीको जिल्ला भेला तथा छलफल कार्यक्रम सम्पन्न

अमृता गाहा फागुन १९ शुक्रबार गुल्मी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गुल्मीको जिल्ला भेला तथा छलफल कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा सम्पन्न भेलाले फोनिज नितीका लागी सुझाव संकलन गरेको छ ।…

शारदा माविको ५८ औँ वार्षिकउत्सव सम्पन्न

महेश बोहरा,गुल्मी गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर १ सराङ्गमा रहेको शारदा माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सव तथा अभिभावक भेलाको सम्पन्न भएको छ । आइतबार सम्पन्न भएको विद्यालयको ५८ औं वार्षिकोत्सव तथा अभिभावक भेलामा…