समुह अनुसार हेर्नसहोस

राजनीति

ग्रामीण क्षेत्रको बिकास नमुना योग्य बनाउँछौ : सुदर्शन बराल

कात्तिक २९,२०७९ गुल्मीःगुल्मी क्षेत्रनम्वर एकमा प्रदेशसभा एकका उम्मेद्वार सुदर्शन बरालले ग्रामीण क्षेत्रको बिकास नमुना योग्य बनाउने बताउनुभएको छ । रुरक्षेत्र गाउँपालिकाको ग्वादी र रानीबासमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै…

हेलीकोप्टरबाट यात्रा गर्नेले जनताको समस्या बुझन् सक्दैनन् : चन्द्र भण्डारी

कात्तिक २९,२०७९ गुल्मीः गुल्मी क्षेत्र नम्वर एक प्रतिनिधि सभामा गठबन्धनका उम्मेदवार चन्द्र भण्डारीले हेलीकोप्टरबाट यात्रा गर्नेहरुले जनताका समस्या बुझन नसक्ने बताउनुभएको छ । यस क्षेत्रका पूर्व सांसद तथा मन्त्री प्रदीपकुमार…

गुल्मी कारागारका ३८ जना कैदीबन्दीले मतदान गर्न पाउने

अनिल खत्री २८ कात्तिक, गुल्मी । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गुल्मी जिल्ला कारगारबाट ३८ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । जिल्ला कारागारमा रहेका ८० जना कैदीबन्दी मध्ये ३८ जनाले मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय…

गुल्मी २ पेचिलो बन्दै पूर्वसहकर्मी विष्ट र झाँक्रीको प्रतिस्पर्धा

गुल्मीमा दुई सङ्घीय निर्वाचन क्षेत्र छन् । निर्वाचन क्षेत्र नं २ मा जिल्ला सदरमुकाम तम्घाससहित पश्चिम भाग पर्दछ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि दुई लाख २३ हजार छ सय १५ मतदातामध्ये यहाँ सो क्षेत्रमा एक लाख चार हजार तीन सय २७ रहेको…

गुल्मी–१ मा यस्तो छ चुनावी गतिविधि, प्रदीप र चन्द्र भण्डारीमध्ये को बलियो ?

गुल्मीमा दुई सङ्घीय निर्वाचन क्षेत्र छन् । निर्वाचन क्षेत्र नं १ मा गुल्मीको सदरमुकाम तम्घाससहित पूर्वी भाग पर्दछ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि कूल दुई लाख २३ हजार छ सय १५ मध्ये यहाँ एक लाख १९ हजार दुई सय ८८ मतदाता…

युवा संघका अध्यक्ष लगायतका नेताहरू गठबन्धनमा प्रवेश

गुल्मीमा नेकपा एमालेनिकट युवाहरूको संगठनका अध्यक्ष नै गठबन्धनमा प्रवेश गरेका छन् । युवा संघ, धुर्कोट गाउँपालिका (६ रजस्थलका अध्यक्ष रमेश केसी लगायतका नेताहरू गठबन्धनमा प्रवेश गरेका छन् । बिहीबार नेकपा माओवादी केन्द्रका गुल्मी…

गुल्मीमा माओबादी केन्द्रका प्रभावशालि नेता एमालेमा प्रवेश

प्रतिक खबर, कात्तिक २३,गुल्मी गुल्मीमा नेकपा माओबादी केन्द्रका क्रियाशिल केहि नेताहरु नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गरेका छन् । बुधबार गुल्मीको सदरमुकाम तम्घास स्थित नेकपा एमालेको पार्टी कार्यालयमा माओबादी केन्द्र गुल्मीका…

हाम्रो शक्ति भनेको जनता हुन : उम्मेदवार श्रेष्ठ

गुल्मी २ प्रदेश क का गठबन्धनका साझा उम्मेदवार भुवन प्रसाद श्रेष्ठले गठबन्धनको शक्ति भनेको जनता रहेको बताएका छन । आज मुसिकोट नगरपालिका (८ दाल्कामा भएको चुनावी अभियानलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । अहिलेको व्यवस्थामा सर्वमान्य…

जनताका प्रिय नेता जिशी किसानहरुका समस्या सुन्न खेतबारी पुगे र मत मागे

आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश सभाको निर्वाचनको लागि गुल्मी चुनावी माहोल तात्दै गएको छ । उम्मेदवारहरुले यति बेला मतदाताहरुसंग मत माग्न र आफनो पक्षमा मतदान गर्नका लागि आग्रह गर्दै घरदैलोमा पुगेका छन् । गुल्मी क्षेत्र २ प्रदेश…

जनताले दिएको मतको पूर्ण सदुपयोग गरेका छौं – नेता ज्ञवाली

मनोज कार्की ÷कार्तिक १६ गुल्मी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचीव तथा प्रतिनिधिसभा गुल्मी क्षेत्र नम्बर १ का उम्मेदवार प्रदीपकुमार ज्ञवालीले एक कार्यक्रमका विच प्रतिवद्धता पत्र सार्वाजानिक गरेका छन् । बुधबार उपमहासचीव ज्ञवालीले…