समुह अनुसार हेर्नसहोस

लुम्बिनी प्रदेश

गुल्मी काँग्रेसले जनप्रतिनिधिलाई अभिमुखीकरण गर्ने

प्रतिक खबर ब्यूरो गुल्मीमा नेपाली काँग्रेसले पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति गुल्मीको आयोजनामा यहि भदौ ११ गते सदरमुकाम तम्घासमा उक्त…

नेत्रविक्रम चन्द्र ‘विप्लव’ द्धारा गरिएको बन्दको प्रभाव गुल्मीमा पनि देखियो

सूर्य सुनार भदौ ०७ गुल्मी नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा द्धारा गरिएको नेपाल बन्दको प्रभाव गुल्मीमा पनि परेको छ । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा सहित ४ दलले एमसीसी सम्झौताको विरोध, विप्लवसंग गरिएको ३ बुँदे…

पार्टीको निर्णयले झाक्रीले टिकट पाउछिन : झलनाथ खनाल

भदौ ६ गुल्मी । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले राम कुमारी झाक्रीले निर्वाचनको टिकट पाउने कुरा पाटिको निर्णयमा भर पर्ने बताएका छन । सोमबार गुल्मीको सदरमुकाम तम्घासमा समाजवादी प्रेस सङ्ठन नेपालले…

प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन गुल्मीको अधिवेशन सम्पन्न,अध्यक्षमा खनाल निर्वाचित

सूर्य सुनार भदौँ ०५ गुल्मी प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन गुल्मीको अध्यक्षमा अधिवक्ता गोपाल प्रसाद खनाल निर्वाचित हुनुभएको छ । आइतबार तम्घासमा बसेको कार्य समितिको बैठकले नयाँ समिति निर्माण गरेको हो । प्रगतिशील तथा पेशागत कानुन…

इश्मा गाउँपालिकामा जनप्रतिनिधिको उपहार – ब्यवसायीलाई झण्डै तीन गुण बढी करको भार

भदौ ५,२०७९ गुल्मीः गुल्मीको इश्मा गाउँपालिकाले ब्यवसाय नवीकरणमा झण्डै तीन गुण बढीले कर वृद्धि गरीे स्थानीयहरुलाई करको उपहार दिएको छ । यस अगाडि ब्यवसाय नविकरण गर्दा रु चार समयमा गर्दै आइएको र अहिले यसलाई बढाएर एक हजार पाँच सय रुपियाँ कायम…

गुल्मीमा ९२ प्रतिशत रोपाइँ

हुमाकान्त पोखरेल भदौ ५ ,२०७९ गुल्मीः गुल्मीका ९२ प्रतिशत खेतमा धान रोपिएको छ । बर्षे धान खेती हुने कुल आठ हजार ८०३ हेक्टर क्षेत्रफलमध्ये कुल आठ हजार ९८ हेक्टर क्षेत्रफलमा धान रोपिएको हो । गत बर्ष यही समयसम्म ९६ प्रतिशत अर्थात…

गुल्मीमा ३३ करोडका सडक आयोजना अधुरै, गाउँपालिकाका उपाध्यक्षले नै गर्दैनन् समयमा काम पूरै

हुमाकान्त पोखरेल भदौ ५,०७९ गुल्मी - गुल्मीमा गत आर्थिक बर्षमा सम्पन्न हुनुपर्ने झण्डै ३३ करोडका सडक आयोजना अधुरै रहेका छन् । आर्थिक बर्ष २०७८÷७९ मा सम्पन्न हुनुपर्ने ३२ करोड ५९ लाख ३२ हजार ६५ रुपैँया ७७ पैसाका आठ सडक आयोजनाको समयमै काम…

नेपाल विद्यार्थी संघ गुल्मीद्धारा रेसुङ्गा बहुमुखी क्याम्पसको निर्णय गलत भएको दाबी

सूर्य सुनार भदौँ ०३ गुल्मी नेपाल विद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पस इकाई समितिले रेसुङ्गा बहुमुखी क्याम्पसको वास्तविक आर्थिक अवस्था सार्वजनिक गर्न माग गरेको छ । रेसुङ्गा बहुमुखी क्याम्पस संचालक समितिले गरेको आर्थिक संकटकाल घोषणा…

शैक्षिक सत्रको सुरुमै स्थानीय पाठयक्रममा आधारित पाठ्यपुस्तक सबैको हात हातमा पुग्छ – अर्याल

प्रतिक खबर व्यूरो भदौ २ ,२०७९ गुल्मीः मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले आगामी शैक्षिक सत्रको सुरुमै स्थानीय पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक सबैको हात हातमा पुग्ने दाबी गरेका छन् । मालिका गाउँपालिकाको स्थानीय पाठ्यक्रम कक्षा १…

रवि लामिछानेको पार्टीले प्रदेश सभा चुनावमा भाग नलिने

१ भदौ, काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभा चुनावमा भाग नलिने भएको छ । अध्यक्ष रवि लामिछानेले बुधबार एक भिडियो सन्देशमार्फत आफ्नो पार्टी प्रतिनिधि सभा चुनावमा सहभागी भए पनि प्रदेश सभा चुनावमा…